• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जाडोमा तोरीको साग खाँनुका अप्रत्यासित फाइदा यस्ता छन्

  • वीरगंज संजाल
  • २५ पुष २०७६, शुक्रबार ०९:५३
  • ४५६३

    जाडो मौसममा विशेष गरी खानपानमा  ध्यान दिँदा पनि विभिन्न खाले संक्रमणबाट बच्न सकिन्छ । त्यसैले जाडोमा शरीरलाई तातो र न्यानो बनाउने खानेकुराको सेवनमा जोड दिनुपर्छ ।

    शरीरलाई तातो बनाउनका लागि प्रशस्त सागसब्जी तथा मौसमी फलफुलको सेवन गर्नु पर्छ । रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग जाडोको समयमा उत्पादन हुने भएकाले यस्ता मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउने गर्छ । त्यतै, जाडोमा पाइने तोरीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ ।
    तोरीको सागमा धेरै मात्रामा खनिज, भिटामिन, डाइटयुक्त फाइबर तथा प्रोटिन र निकै थोरै मात्रम क्यालोरी हुनेगर्छ । नियमित तोरीको सागको सेवनले रुघाखोकी तथा दम जस्ता रोगहरूलाई निको पार्न मद्दत गर्छ ।

    यसको सेवनले मानसिक क्षमताको विकास गरी शरीरको विषालु पदार्थलाई हटाएर क्यान्सरको सम्भावना कम गरी अन्य दीर्घकालीन रोग लाग्नबाट बचाउँछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट जोगाउने गर्छ । नियमित रूपमा तोरीको साग खाँदा शरीरमा फाइबर र पोषणको मात्रा बढेर पाचन प्रकियालाई व्यवस्थापन गर्दै र तौल घटाउन मद्धत पुर्‍याउँछ ।

    खाएको खानालाई अपच हुन नदिइ पेटसम्बन्धी विभिन्न रोग हटाउने गर्छ । यसमा पाइने आइरन, भिटामिन ‘ए’ र भिटामिन’ ‘इ’ भिटामिन ‘सी’, एन्टिअक्सिडियन्ट र सल्फरले शरीरको कोषलाई क्षति गर्ने अणुहरूलाई नष्ट गरी मदिरा, धुम्रपान र ड्रग्सको कुलतको विष हटाउँछ ।

    यसले शरीरको खराब कोलेस्ट्रोलको तह घटाएर उच्च रक्तचाप र मुटुसम्बन्धी विभिन्न रोगमा फाइदा पुर्‍याउँछ । क्याल्सियम र पोटासियमको स्रोत भएको कारणले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराइ आँखालाई तेजिलो बनाउन मद्दत गर्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑