• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा सम्पन्न

  • वीरगंज संजाल
  • २४ पुष २०७६, बिहीबार १२:०५
  • ५५९५

    वीरगंज । भाेजपुरीका वरिष्ठ पत्रकार एवं कवि  स्व. विजय प्रकाश विनकाे श्रद्धाञ्जली सभा आज सम्पन्न भएकाे छ । वीरगंज मुर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले उनकाे याेगदानकाे चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

    १२ औं दिनकाे पुण्य तिथीमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्दै नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहानले स्व. विनले भाेजपुरी भाषाकाे लागि पुर्‍याएकाे याेगदानकाे समाजमा चिनाउन जरुरी रहेकाे वताए ।

    उनले नेपाल सरकारले ल्याउन लागेकाे संचार विध्येककाे विराेध गर्न जरुरी रहेकाे धारणा राखे । सरकारले ल्याउन लागेकाे विध्येकले नागरिक स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने उनकाे भनाई थियाे । सरकारले पत्रकारलाई त्रासकाे बातावरण सृजना गर्नकाे लागि त्यस्ताे विध्येक ल्याउन थालेकाे वताए । समाजिक संजाल समेत दर्ता गराउनु पर्ने उलेख रहेकाे विध्येकले ल्याएर सरकार नागरिककाे स्वतन्त्र अभिव्यक्तिलाई समेत दबाउन खाेजेकाे धारणा राखे ।

    नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्व. विनकाे स्मृतिमा प्रत्येक बर्ष पुस ११ गते श्रद्धाञ्जली सभा गरिने वताए । यसका साथै भाेजपुरी पत्रकार प्रतिष्ठान गठन गरि प्रत्येक बर्ष भाेजपुरी भाषामा कलम चलाउने एक जना पत्रकारलाई रु ११ हजार नगद सहित पुरस्कारकाे घाेषणा समेत गरे ।

    उनले भाेजपुरी मै वाेल्दै भाेजपुरी भाषाकाे संरक्षमा हामी कही ना कही चुकेकाे वताउदै स्व. विनकाे कृति प्रकाशनकाे सम्पूर्ण प्रबन्ध गर्ने प्रतिवद्धता जनाए ।

    पत्रकार रितेश त्रिपाठीले पत्रकारिता र साहित्य जगतमा कलम चलाउनेकाे कदर गर्न जरुरी रहेकाे वताए । पत्रकार सुदर्शनराज पाण्डेले स्व. विन सबैकाे हित गर्ने  र भाेजपुरी भाषाकाे लागि मर्ने मान्छे भएकाे वताए ।

    स्व. विन्दु पाण्डे समृति प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीकाे अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभामा नेपाल भाेजपुरी समाजका सचिव रितुराज पटेल, भाेजपरी टाइम्स दैनिकका प्रकाशक अजय चाैरसिया, स्व. विनका छाेरा विका विन, यज्ञ प्रकाश विन, युवा नेता राकेश यादव, आपन वीरगंजका अशाेक कुशवाहा, गायक अजमत अली लगायतकाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    वीरगंज महानगरपालिकाकाे वडा नं. १६ निवासी स्व. विन भाेजपुरी टाइम्स दैनिक पत्रिकाका सलाहकार समेत थिए ।

    स्व. विन्दु पाण्डे समृति प्रतिष्ठान, भाेजपुरी टाईम्स दैनिक, नेपाल भाेजपुरी समाज, सजक, कल्युग सन्देश दैनिककाे संयुक्त आयाेजनामा श्रद्धाञ्जली सभा भएकाे थियाे । Kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑