Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
देश
मलद्वारमा सुन लुकाएर ल्याएका अर्का भारतीय नागरिक विमानस्थलबाट पक्राउ
वीरगंज संजाल
२३ पुष २०७६, बुधबार १६:२०
५११५
काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अर्का भारतीय नागरिक मलद्वारामा लुकाएर ल्याइएको सुनसहित पक्राउ परेका छन् ।
प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक मोहम्म तोसिद करिब ६ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।
उनी थाइ एयरको उडानबाट काठमाडौं उत्रिएका तोसिदलाई शंकाको आधारमा परीक्षण गर्दा उनले मलद्वारा सुन लुकाएर ल्याएको भेटिएको हो ।
१० दिनको अवधिमा विमानस्थल प्रहरीले सुन तस्करी गर्ने ६ जना भारतीय नागरिकलाई पक्राउ गरिसकेको छ । जसमध्ये ४ जना मलद्वारमा सुन लुकाएर ल्याउने छन् ।
उनीहरुको साथबाट ५ किलोभन्दा बढी सुन बरामद भइसकेको प्रहरीले जनाएको छ । Nepalpostdaily
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न
प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट
अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो
आजको राशिफल
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न
प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट
अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो
आजको राशिफल
वीरगञ्जमा स्पा एन्ड मसाजको नाममा यौन धन्दा फस्टाउँदै
प्रहरी वरिष्ठ नायब निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
पर्सामा होलीमा सुरक्षा व्यवस्था चुस्त : ट्राफिक नियम उल्लंघन गर्नेलाई दिनभर सकडमै रोकिने
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्यो
२ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न
प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट
अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो
आजको राशिफल
वीरगञ्जमा स्पा एन्ड मसाजको नाममा यौन धन्दा फस्टाउँदै
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न
News
प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट
News
अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो
News
आजको राशिफल
News
वीरगञ्जमा स्पा एन्ड मसाजको नाममा यौन धन्दा फस्टाउँदै
< a href="#" class="goji_mathi">↑ a>