• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सुनचाँदी शिल्प व्यवसायी संघको १० औँ वार्षिकउत्सव तथा साधारणसभा सम्पन्न

  • वीरगंज संजाल
  • २३ पुष २०७६, बुधबार ११:१८
  • ४३७५

    काठमाडौं, २३ पुस । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १० औं वार्षिक साधारणसभा तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संघले शनिबार काठमाडौंमा बिभिन्न कार्यक्रम सहित आफ्नो १० औं बार्षिक उत्सव मनाएको हो ।

    राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त वार्षिक उत्सव समारोहको उद्घाटन गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै उनले राज्यमा शुसासन कायम भएका सुनचाँची लगायतका व्यवसायहरु व्यवस्थित हुने बताए । ‘अहिले राज्यका विद्यमान बेतेथीहरूका कारण हरेक व्यवसाय अस्तव्यस्त भएका छन्, यसबाट सुनचाँदी व्यवसाय पनि बच्न सकेको छैन,’ उनले भने, ‘मुलुकमा शुसासन कायम गर्न सरकार पनि अगाडि बढेको छ, त्यसमा व्यवसायीहरूले पनि अहम भुमिका कआवश्यक छ ।’

    यस्तै, संघका अध्यक्ष टंकबहादुर बराइलीले सुनचाँदी क्षेत्रका समस्याहरूको समाधान गर्ने बिषयमा संस्था अगाडि बढेको बताए । साथै, नेपालका मौलिक गरगहनाहरुको पवद्र्धन गर्ने बिषयमा पनि संघले काम गर्दै आएको उनको भनाइ छ ।

    नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले सुनचाँदी व्यवसायका लागि नीतिगत समस्याहरू धेरै भएको बताए । त्यस्ता नीतिगत समस्यालाई राज्यले यथाशिघ्र समाधान गर्नुपर्ने उनको भनाइ छ । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष केशर सेञ्चुरीले पनि त्यस्ता समस्या समधान गर्न सरकारको सहयोग आवश्यक भएको बताए ।

    यस्तै, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्द्रीले पनि सुनचाँदी व्यवसायसँग सम्बन्धी सबै संघसस्थाहरू एकजुट हुनुपर्ने बताए । सब संघसंस्थाहरू एकजुट भए मात्रा विद्यमान समस्याहरू समाधान गर्न सकिने उनको भनाइ छ ।

    संघले वार्षिक उत्सवको अवसरमा नेपाली मौलिक गरगहना तथा ज्वेलरीहरूको ‘पेशन शो’ पनि गरेको थियो । साथै, साधारणसभा मार्फत विद्यान संसोधन पनि गरिएको संघको भनाइ छ । संघका केन्द्रीय सदस्य त्रिलोचन विश्वकर्माले भने, ‘संघिय संरचना अनुसार संघको प्रदेश समिति बनाउने गरि विद्यान संसोधन गरिएको छ । साथै, केन्द्रीय समितिमा सह–सचिव र सह–कोषअध्यक्ष पनि थप गर्ने गरि विद्यान संसोधन गरेका छौं ।’

    नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ सुनचाँदी व्यवसायीहरुको संगठन हो । स्थापना कालदेखि नै नेपाली मौलिक गरगहनाको प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको संघको भनाइ छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑