• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नख्खु जेलमा आलम कराउँदा वीरगन्ज अदालतमा बहस

  • वीरगंज संजाल
  • २१ पुष २०७६, सोमबार १५:१८
  • ९८५३

    काठमाडौं |  रौतहट राजापुर नरसंहारकाण्डमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेस सांसद मोहम्मद आफताब आलमको मुद्दामाथि माघ २ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा बहस हुने भएको छ ।

    सरकारीको तर्फबाट उक्त मुद्दा पर्सा जिल्लामा गर्नको लागि माग गरेपनि त्यो भएन । धेरै भिडभाड हुने र बहसलाई नै असर पार्ने कुरालाई मध्यनजर गरी सरिकारले पार्सा जिल्लामा बहस गर्न माग गरेको थियो ।

    आलमले जिल्ला अदालत रौतहटको थुनछेक आदेशविरुद्ध अस्थायी इजलास वीरगन्जमा दिएको निवेदन तथा सरकारको तर्फबाट आलमको उक्त मुद्दा पर्सा जिल्ला अदालतमा सारी बाँकी सुनुवाई गरिपाऊँ भनी परेको अर्को निवेदनलाई सँगै राखेर पेस गर्न बिहीबार न्यायाधीशद्वय सत्यमोहन जोशी थारू र डिल्लीराज आचार्यको संयुक्त इजलासले आदेश दिएको हो । दुई निवेदनका माग फरक–फरक रहे पनि विषयबस्तुको अन्तर एउटै भएका कारण एकै निर्णय गर्नु उपयुक्त ठहर गरी संयुक्त ईजलासले यस्तो निर्णय गरेको सूचना अधिकृत नीलप्रसाद पनेरुले बताए ।

    आलमसमेत ११ जना प्रतिवादी भएको ०७६–सी १–००९५ नम्बरको ‘विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग’ मुद्दा रौतहट जिल्ला अदालतबाट पर्सा जिल्ला अदालतमा सारेर बाँकी सुनुवाइ गरी स्वच्छ सुनुवाइसम्बन्धी हकको प्रत्याभूति गरिपाऊँ भन्दै नेपाल सरकारको तर्फबाट अस्थायी इजलास वीरगन्जमा निवेदन परेको छ । उता आलमले पनि रौतहट अदालतले आफूलाई थुनामा राख्न दिएको आदेश बदरको मागसहित अस्थायी इजलासमा निवेदन दिएका छन् ।

    संविधानको धारा १४५ मा यसरी मुद्दा अन्यत्र अदालतमा सार्न पाउने प्रावधान रहेको तर त्यसका लागि सम्बन्धित अदालतभन्दा एक तहमाथिको अदालतको आदेश आवश्यक रहेको छ । यससम्बन्धी निर्णय उच्च अदालतको माघ २ को पेसीबाट निर्क्योल हुने बताइएको छ ।

    गत बिहीबारको बहस पैरवीमा नेपाल सरकारका तर्फबाट पर्सा जिल्ला अदालतमा मुद्दा सार्ने अनुमति सम्बन्धमा निमित्त सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला, उपन्यायाधिवक्ता रुद्रनाथ पन्थी र मुहम्मद मुन्नाले बहस पैरवी गरेका थिए । जाहेरवाला नारायण सिंह राजपुतको तर्फबाट अधिवक्ताद्वय पुष्पराज पौडेल र दीपेन्द्र ढकालले बहस पैरवी गरेका थिए । आलमको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताद्वय विनय सिंह र सुधीरकुमार कर्णले बहस पैरवी गरेका थिए । Thanepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑