• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतीय गाडीमा ‘फल्स बटम’ बनाई गाँजा तस्करी

  • वीरगंज संजाल
  • १९ पुष २०७६, शनिबार १५:२२
  • ३५९०

    हेटौंडा | मकवानपुरको हेटौँडामा गाँजा तस्कर गर्न भारतीय सवारी साधान प्रयोग हुँदै आएको नौलो कुरा होइन। तर, भारतीय सवारी साधनमा तस्करी गर्न लागिएको गाँजासहित तस्कर पक्राउ गर्न खोज्दा प्रहरीले चार राउण्ड हवाई फायर गर्नु परेको छ।

    हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट प्रहरीले लागुऔषध गाँजा ३२ केजीसहित तीनजनालाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको हो। हवाई फायर गरेको २ राउण्ड फायर मिस भएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौँडा हुँदै भारततर्फ निकासी गर्न लागिएको गाँजा भारतीय कारमार्फत निकासी गर्न लागिएको सुराकीको आधारमा खबर पाएपछि प्रहरीले तत्कालै ‘एक्सन’ लिएको हो।

    हवाई फायर गरी प्रहरीले डिएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो। कार छाडेर भाग्दै गरेका भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलीप कुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्वल कुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका-४ बस्ने २४ वर्षीय विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीले ३२ केजी गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो। ट्रकमा २१ केजी गाँजा त्यसैगरी, रातोमाटेबाट नै गएराति २१ केजी गाँजासहित एकजनालाई पक्राउ गरिएको छ। मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको ना. ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक राक्सीराङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ परेकालाई लागुऔषध कारोबार ऐनअन्तर्गत प्रहरीले मुद्दा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भटराईले बताए। Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑