• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गोरखनाथका १०४ विद्यार्थीलाई न्यानो कपडा वितरण

  • वीरगंज संजाल
  • १९ पुष २०७६, शनिबार १५:०७
  • ४६५७

    पनौती । पनौती नगरपालिका–६ दलिनचोकमा रहेको गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरिएको छ । न्योनो अभियानअन्तर्गत बनेपामा रहेको सर्वश्री क्वालिटी प्रिन्टर्सको आयोजनामा शुक्रबार विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको प्रेसका सञ्चालक सर्वश्री अधिकारीले बताए ।

    “हामीले न्यानो अभियानअन्तर्गत गोरखनाथ आधारभूत विद्यालयका १०४ विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेका हौँ”, अधिकारीले भने, “हाम्रो अभियानमा काठमाडौँ निवासी डिल्लीराज सापकोटा र शोभा सापकोटाले आर्थिक सहयोग गर्नुभएको छ ।”

    विद्यालय परिवारले विद्यार्थीलाई सहयोगका लागि अनुरोध गरेपछि आफूहरुले त्यहाँका विद्यार्थीलाई न्यानो अभियानअन्तर्गतको सहयोग पुर्याएको उनले बताए ।

    काभ्रेपलाञ्चोकमा पहिलोपटक सहयोग गरेका उनले यसअघि साथीसँग मिलेर धनुषा जिल्लाको मुसहर बस्तीमा १८० कम्बल र बर्दिया जिल्लाको सुकुम्वासी बस्तीमा १८० कम्बल र २१५ ज्याकेट वितरण गरिसकेको बताए । जाडोको समयमा न्यानो स्वीटर र टोपी पाएपछि विद्यार्थी खुशी भएको गोरखनाथ आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले बताए ।

    “ज्याला गरेर छोराछोरी पढाउने पर्ने अवस्था भएका उहाँका तामाङ, मगर र दलित समुदायका बालिबालिका रहेकामा विद्यालयको एउटा पोशाकले मात्रै विद्यालय आउने गर्दा जाडोको समस्या र विद्यालय पोशाक धोएर नसुकेको बेला विद्यालय नै आउन नसकेको अवस्था थियो”, सापकोटाले भने, “अब स्वीटर पाएपछि न्यायो लगाएर आउन र विद्यालय पोशाक धुने समयमा स्वीटर मात्रै भए पनि लगाएर आउनलाई सहयोग पुगेको छ । निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो स्वीटर पाएपछि विद्यार्थी खुशी भएका छन् । Baahrakhari

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑