• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    चिनी मिल सञ्चालन नहुँदा आधा मूल्यमै उखु बिक्री

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ११:३०
  • ३६०१

    सर्लाही | सरकारले उखुको मूल्य नतोक्दा र चिनी मिल सञ्चालन नहुँदा सर्लाहीका उखु किसान आधा मूल्यमै सख्खर उत्पादकलाई उखु बिक्री गर्न बाध्य भएका छन्। गत वर्ष सरकारी अनुदान समेत गरी उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो।

    अहिले किसानले सख्खर उत्पादकलाइ प्रतिक्विन्टल २५० देखि ३०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। सरकारले उखुको मूल्य तोक्न ढिला गर्दा उखु खेतमै सुक्न थालेपछि सस्तो मूल्यमा उखु बेच्न बाध्य भएको बरहथवा नगरपालिका–१५ हिरापुरका किसान बालकिशोर गुप्ताले गुनासो गरे।

    ‘बिक्री गरेको उखुको भुक्तानी नपाउँदा घर व्यवहार चलाउनै मुस्किल परेको छ,’ गुप्ताले भने, ‘समयमै उखु बिक्री गर्न सकिएन भने तौल घट्ने चिन्ताले क्विन्टलको २५० रुपैयाँ भए पनि क्रसरलाई उखु बिक्री गर्नु परेको छ।’ किसानले सरकारले दिने भनेको अनुदानको रकम पनि पाएका छैनन्। उद्योगलाई बिक्री गरेको उखुको रकम नपाएको किसानहरुको गुनासो छ।

    ‘चिनी उद्योग पनि सञ्चालन भएका छैनन्,’ उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष कपिलमुनि मैनालीले भने, ‘उद्योगको भर पर्दा किसानको बिजोगनै भइसक्यो। क्रसरलाई उखु नबेचेर के गर्नु?’ यस क्षेत्रको हरिवनमा रहेको इन्दुंशकर चिनी उद्योगले किसानको रकम भुक्तानी गरे पनि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र बगदहस्थित महालक्ष्मी चिनी उद्योगले एक वर्षअघिको उखुको रकम नदिएको अध्यक्ष मैनालीले बताए।

    किसानले पटकपटक समयमै उखुको भुक्तानी र उद्योग सञ्चालन गर्न दवाब दिए पनि उद्योग सञ्चाकले अटेर गरिरहेको उनको भनाइ छ। मूल्य कायम नहुञ्जेल गत वर्षकै मूल्यलाई  न्यूनतम मूल्य मानेर हरिवन चिनी उधोगले उखु क्रसिङ गर्न सुरु गरिसकेको छ। अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका छैनन्।  Thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑