• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कालिकामाई गाउँपालिकमा सञ्चालित कार्यक्रमका सहभागिलाई स्थानियले थुनेपछि…

  • वीरगंज संजाल
  • १८ पुष २०७६, शुक्रबार ०९:१३
  • ३३५९

    वीरगन्ज | पर्साको कालिकामाई गाउँपालिकामा प्रदुषण र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरुलाई स्थानियले स्कुलको कक्षा कोठामा थुनेका छन् । हिजो (बिहीबार) गाउँपालिकाकै श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय कट्टी बलुवामा एक दिनको विदा दिएर गाउँपालिकाको आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको स्थानियले विरोध गर्दै कार्यक्रममा सहभागिहरुलाई विद्यालयको कक्षा कोठामा थुनेका हुन् ।

    स्थानियले बालबालिकालाई प्रभावित हुने गरी विदा नै दिएर स्कुलको हलमा आयोजना गरिएको कार्यक्रमको विरोध गर्दै कार्यक्रममा सहभागिलाई थुनेको बताए । स्थायिवासीहरुको अनुसार कक्षा सञ्चालन भइरहेको अवस्थामा अभिमुखिकरणको लागी विद्यार्थीहरुलाई कक्षा कोठाबाट हटाई सञ्चालन गरेकोले कक्षाकोठा भित्र थुनेको स्थानियले बताए ।

    यता घटनास्थल पुगेका प्रहरी र जनप्रतिनिधिहरुमाथि पनि स्थानियले आक्रोश पोखेका थिए । उनीहरुले विवाद खडा गरेपछि प्रहरीले रोक्न खोज्दा झडप समेत भएको थियो । विवाद साम्य भएपछि थुनिएका कार्यक्रमका सहभागिहरुलाई कक्षा कोठाको ताल्चा फोडेर प्रहरीले बाहिर निकालेको थियो ।

    सथानीयवासीले कार्यक्रमको नाममा आफ्नो आसेपासेलाई सहभागि गराई व्यापक रुपमा अनिमितता समेत गरेको आरोप लगाएका छन् । स्थानिय रंजित साह अनुसार वडा अध्यक्षले कार्यक्रम आयोजना गरिएको ठाउँकै एक जनालाई पनि सहभागिता गराएका छैन, आफ्नो अनियमितताको पोल खुल्ने डरले आसेपासेलाई कार्यक्रममा सहभागिता गराई एउटा कागजी प्रक्रिया मात्र पूरा गर्न खोजेको आरोप लगाए ।

    वडामा हुने गैसचुल्होदेखी औषधी छर्ने ट्याकीसम्म पार्टीका व्यक्ति, आफन्त, घरपरिवारलाई दिएको र अभिमुखिकरणमा पनि साविक वडा नम्बर २ का कुनै महिलालाई सहभागी नगराएकोले स्थानियवासी विरोधमा उत्रेको उनको भनाइ छ ।

    आयोजित अभिमुखिकरण कार्यक्रममा प्रत्येक वडाबाट २०-२० जनालाई सभागिता गराउनु पर्ने प्रावधान रहेपनि साविक वडा नम्बर २ हाल वडा नम्बर ४ का एकजना महिलालाई पनि सहभागित नगराइएको स्थानिय लक्ष्मण साहले बताए ।

    घटना बारे गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहासँग बुझ्दा आफुलाई यसबारे केही जानकारी नभएको बताए । उनले गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिँदै घटना दबाउन खोजेका आरोप स्थानीयको छ । यता वडा नम्बर ४ का वडाध्यक्ष कलवारले साविक गाविसको पर्शुरामपुरको वडा नम्बर १ देखि ९ सम्मको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

    ‘जनचेतना कार्यक्रमअन्तर्गत गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम भइरहेको थियो, सोही क्रममा विवाद भएको हो । म भर्खर कार्यक्रम स्थल पुगेको छु, घटनाबारे विस्तृत जानकारी पाउना साथ खबर गर्ने छु ।’ उनले भने । तर, कार्यक्रम आयोजनाको लागि के कति बजेट छुट्याएको बारे जानकारी माग्दा आफूलाई यस विषयमा केहि जानकारी नभएको बताए ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास
  • भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु
  • राजावादीले सुरु गरे धर्ना
  • राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    News

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    News

    राजावादीले सुरु गरे धर्ना

    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    News

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑