• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा ‘एआई’ बढी प्रभावकारी: अनुसन्धान

  • वीरगंज संजाल
  • १७ पुष २०७६, बिहीबार १२:२६
  • ४००५

    म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्टफिशल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ।

    गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा समूहले एउटा विशेष खालको कम्प्युटर विकसित गरी त्यसलाई झन्डै २९,००० महिलाको म्यामग्राम अर्थात् स्तनको एक्सरे विश्लेषण गर्न प्रशिक्षित गर्‍यो।

    म्यामग्राम विश्लेषण गर्ने काममा कम्प्युटर एल्गरिदमले छजना रेडिओलजिस्टलाई उछिनिदियो।

    एआई सो काममा दुई चिकित्सकको क्षमताबराबर भएको पाइयो। मानवलाई जस्तो एआईलाई थकाइ लाग्दैन। विज्ञहरूका अनुसार क्यान्सर पत्ता लगाउने एआईको क्षमतालाई अझै सुधार्न सकिन्छ।

    उक्त अनुसन्धानको परिणाम नेचर जर्नलमा प्रकाशित भएको छ।

    एआई कति प्रभावकारीरु ?

    यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसमा प्रत्येक महिलाको स्तनको एक्सरे विश्लेषण गर्न दुई रेडिओलजिस्ट खटाइन्छ।

    क्यान्सर भए वा नभएको विषयमा उनीहरूको मत बाझियो भने कहिलेकाहीँ तेस्रो चिकित्सक पनि सहभागी हुन्छन्।

    यो अनुसन्धानात्मक अध्ययनमा एआईको एउटा मोडललाई सम्बन्धित महिलाको नाम थाहा नहुनेगरी बेनामी एक्स(रेहरू उपलब्ध गराइयो।
    अझ एक चिकित्सकले स्तन क्यान्सर भएको पत्ता लगाउनुभन्दा एआईको विश्लेषण बढी प्रभावकारी भएको पाइयो।

    एआईले स्तन क्यान्सर निदान गर्दा फल्स पजिटिभ र फल्स नेगटिभको सङ्ख्या पनि उल्लेख्य रूपमा कम भयो।

    अब के होला ?

    गुगल हेल्थका डोमिनिक किङले अध्ययनले पत्ता लगाएको कुराप्रति आफ्नो समूह गौरवान्वित भएको बताएका छन्।

    यसबाट चिकित्सकहरूलाई अझै प्रभावकारी ढङ्गमा स्तन क्यान्सर पत्ता लगाउन सहयोग पुर्‍याउने विधि विकसित गर्न सकिने उनको अपेक्षा छ।

    अध्ययनका लागि प्रयोग गरिएका अधिकांश म्यामग्रामहरू क्यान्सर रिसर्च यूकेको अप्टिम्याम डेटासेटबाट लिइएको थियो।

    म्यामग्रामको विश्लेषण गर्ने दक्षता भएको चिकित्सक र रेडिओलजिस्ट तयार पार्न १० वर्षको अध्ययन र तालिम चाहिन्छ।

    स्तन क्यान्सरको निदान गर्न एक्सरे हेर्नु महत्त्वपूर्ण हुन्छ। तर त्यो कामका लागि धेरै समय लाग्छ। nepalihealth

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
  • सुनचाँदीको मूल्यमा आज भारी वृद्धि
  • दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते
  • राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

    पूर्वमन्त्री दीपक खड्का पक्राउ: केन्द्रीय अनुसन्धान ब्यूरो ले अवैध सम्पत्ति र बहुचर्चित काण्डहरूमा अनुसन्धान तीव्र बनायो

    कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार

    दक्षिण लेबनानमा चार इजरायली सेना मारिए

    यूरिक एसिड बढेर जोर्नी दुख्ने समस्या छ ? जान्नुहोस् के खाने, के नखाने

    ओली र लेखक पक्राउको विरोध गर्दै सुर्खेत एमाले- कांग्रेसको संयुक्त विज्ञप्ति, राख्यो ४ बुँदे माग

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    News

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    News

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    News

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    News

    दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑