सिरहाको मारुती सिमेन्ट उधोगमा मजदुर आत्महत्या : बिरोधमा प्रदर्शन
वीरगंज संजाल
२४ मंसिर २०७६, मंगलवार २२:३७
३३६९
महेश सिंह सिरहा,२४ मंसिर । सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आत्महत्या गरेको छ् । त्यसको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ ।
उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरे पछि मृतका आफ्न्तहरुले विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताएका छन ।
मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।