• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पशुबलि रोक्न पशु कल्याण संघको अपिल

  • वीरगंज संजाल
  • २४ मंसिर २०७६, मंगलवार ०५:२६
  • ४९३७

    काठमाडौं (अस) । पशु कल्याण संघ, नेपालले गढीमाई मेलामा पशुबलि रोक्नका लागि अपिल गरेको छ । पशुबलीलाई निरुत्साहित गर्ने उद्देश्यअनुरूप संघले विभिन्न अभियान सञ्चालन गरेर बलि रोक्न अपिल गरेको हो ।

    ‘रक्तपातरहित गढीमाई’ र ‘बलि अन्धविश्वासको गरौं, न कि निर्दोषको पशुको’ भन्ने मूल अभिप्रायका साथ संघले आफ्नो अभियानलाई तीव्र बनाएको बताएको छ । संघले बारा, पर्सा र रौतहटका साथै नेपाल–भारत सीमा क्षेत्रमा सरकार तथा सरोकारवाला निकायसँगको सहकार्यमा पशुबलि निरुत्साहनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।

    सर्वोच्च अदालतले धर्मका नाममा हुने पशुबलि निरुत्साहन गर्नु भनी गरेको फैसलालाई समेत अटेर गरी मेलामा बलि दिने परम्परालाई निरन्तरता दिइएकोप्रति संघले दुःख व्यक्त गरेको छ ।

    आइतवार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार संघले पशुबलि विरुद्धको अभियानको महत्त्व, प्रभावकारिता र सार्थकताका लागि पशु सेवा विभाग, महागढीमाई नगरपालिका, पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन मूल समिति तथा जिल्ला प्रशासन कार्यालय बारालगायत निकायसँग छलफल गरेको थियो । छलफलमा  पशुबलि निरुत्साहन गर्ने प्रतिबद्धता जनाइए पनि नरोकिएकोप्रति संघले दुःख व्यक्त गरेको हो ।

    हरेक ५/५ वर्षको अन्तरमा लाग्ने चर्चित गढीमाई मेला यस वर्ष मंसिर १ गतेदेखि शुरू भएको छ । मेलामा पशुबलिको अन्त्य गर्न पशु अधिकारकर्मीले अपिल गर्दै आए पनि बलि प्रथा रोकिएको छैन ।

    बलिका लागि प्रसिद्ध गढीमाईमा बोकाका लागि ४ हजार रुपैयाँ र राँगाका लागि ८ हजार रुपैयाँ तिरेपछि बलि दिनुनपर्ने विकल्प समेत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑