• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अवैध लागुऔषधसहित ५ जना पक्राउ

  • वीरगंज संजाल
  • २३ मंसिर २०७६, सोमबार १३:२४
  • ६०९९

    काठमाडौं | नेपाल प्रहरीले काठमाडौं र नवलपरासी (पूर्व)बाट ५ जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ।काठमाडौं, नागार्जुन नगरपालिका-५ हलचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम २५ एम्पुल, नुर्फिन २५ एम्पुल, फेनारगन २५ एम्पुल र मोबाइल ४ थासहित सोही ठाउँ बस्ने काभ्रे भिमखुरी गाउँपालिका-२ घर भएका २७ वर्षीय गुन्जबहादुर तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    महानगरीय वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको थियो।यसैगरी काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–११ पैंयुटारबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्राम, नियन्त्रित लागुऔषध डाइजेपाम २२ एम्पुल, नुर्फिन २२ एम्पुल, फेनारगन २२ एम्पुल, ट्रामाडोल १ सय ५ ट्याब्लेट, सिरिन्ज २ थान, नगद १७ हजार ५ सय रुपैयाँ र मोबाइल ३ थानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-११ पैँयुटारमा डेरा गरी बस्ने रामेछाप घर भएका २७ वर्षीय मन्जिल राई र २४ वर्षीय अमृत श्रेष्ठ रहेका छन्। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६ चालिसकिलो जङ्‍गलस्थित सडकबाट नियन्त्रित लागुऔषध डाइजेपाम १ सय २ एम्पुल, फेनारगन १ सय २ एम्पुल र नुर्फिन १ सय २ एम्पुलसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-४ बस्ने २६ वर्षीय विकास वर्मा र बर्दघाट नगरपालिका–१६ बस्ने २६ वर्षीय सुजन मल्ल रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बा३७प २६६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो।घटनाहरूका सम्बन्धमा स्थानीय आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑