आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा सुनाएको त्यो उपदेश अहिले पनि संसारका सर्वश्रेष्ठ चेतनशील प्राणीले मनन गर्नुपर्ने थुप्रै विद्वानहरुको भनाइ रहेको छ। “आत्मा न जन्म लिन्छ न मर्छ”, “जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ ।