• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    करोडौं रकम भ्रष्टाचार गरेको आरोपमा सानोपाईलका प्रमुख झा बिरुद्ध पक्राउ पुर्जी

  • वीरगंज संजाल
  • २० मंसिर २०७६, शुक्रबार ११:१४
  • ४०९१

    वीरगंज | सानो पाईला नामक गैर सरकार सस्था वीरगंजका कार्यकारी अधिकृत कन्चन झाँ र लेखापाल दिपेश सरार्फले करोडौं रकम हिनामिना गरी फरार भएका छन।गत बिहीबार १२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा झाँ र सरार्फ विरुद्ध भ्रष्टाचारको उजुरी परेपछि यो तथ्य सार्वजनिक भएको हो ।

    कार्यकारी झाँले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित वडा नम्बर १ रामानन्द चौकमा रहेको सानो पाइला लागू औषध पुनःस्थापना केन्द्रको भवन निर्माणमा १४ लाख ५० हजार खर्च भएको भए पनि झाँले ४८ लाखको बिल भौउचर पेसगरि लाखौ रकम हिनामिना गरेको बुझिएको छ ।

    संस्थामा हरेक बर्ष बिदेशबाट रु २० लाख रकम आउने गरेकोमा यो वर्ष देखि झन बढि रकम आएका सो रकममा समेत हिनामिना भएको उजुरीमा उल्लेख गरिएको छ। २०७२ सालमा भुकम्पमा परेका पिडितहरुका लागि आएको जस्तापाता र त्रिपाल वितरण गर्दा आफ्नो हातले बिल भाउचर बनाएर लाखौं रकम हिनामिना गरेको नाम नबताउने शर्तमा संस्थाका एक जनाले बताएका छन ।

    सस्थाको नियम अनुसार हरेक ३ वर्ष भित्र अधिवेशन गर्नु पर्ने भएपनि बिगत ६ वर्ष देखि अधिवेशन नगरी एकलौटी ढङ्गबाट सस्था सन्चालनमा रहेको छ । कार्यकारी भाँलाई पक्राउ गर्न अहिले पर्सा प्रहरी सकृिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक गौतम शर्माले बताउनु भयो ।

    स्थाको विरुद्धमा बोल्ने कर्मचारीहरुलाई कार्यकारी झाले हटाएका छन । अहिले सम्म बिक्रान्त नेपाल, अजित राई, शैलेन्द्र त्रिपाठी, अजितम पाण्डे, साधुराम खडगी, दिपेश सिंह ठकुरी, अजित बोस, दिपराज वर्मा, सरफुला अंसारी लगायत एक दर्जन भन्दा बढि कर्मचारीलाई हटाइएको पुर्व कर्मचारी साधुराम खडकीले बताएका छन् ।

    सस्थाले करोडौं विदेशी रकम हिनामिना गरेको छ । यसैरी संस्थाका कार्यकारी झाले लाखौं रकम हिनामिना गरेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा समेत कारवाहीको लागि उजुरी परेको बुझिन आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑