• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    गालीगलौज गर्नेलाई अब इन्स्टाग्रामले प्रश्न गर्ने

  • वीरगंज संजाल
  • २० मंसिर २०७६, शुक्रबार ०६:१६
  • ३७३९

    बीबीसी । इन्सटाग्रामले प्रयोगकर्ताहरुका पोस्टमा गालीगलौज कम गर्न नयाँ नीति ल्याएको छ  । यसमा कसैका बारेमा नराम्रो कमेन्ट पोस्ट गर्नु अगाडि इन्स्टाग्रामले उक्त प्रयोगकर्तालाई एकछिनका लागि रोकेर ‘तपाईँ साँच्चै यो पोस्ट गर्न चाहानुहुन्छ ?’ भनेर सोध्नेछ र अपमानजनक वा घृणात्मक टिप्पणी गर्नेहरुलाई एकपटक पुनः आफ्नो पोस्टप्रति विचार गर्न बाध्य पार्नेछ ।

    यति मात्र नभएर अब इन्स्टाग्रामले चाँडै नै नराम्रो लेखेर तनाव दिनेहरुको अन्र्तक्रिया निषेध गर्न मिल्ने ‘रिस्ट्रिक्सन’ टुल पनि ल्याउने बताएको छ । पछिल्लो समय इन्स्टाग्रामका कारण भएका आत्महत्या लगायत विभिन्न खबरका कारण पनि कम्पनी दबाबमा रहँदै आएको थियो । त्यसैले कम्पनी यो समस्याको समाधान गर्न पूर्ण प्रतिबद्ध रहेको कम्पनीका प्रमुख एडम मोसेरीले बताएका हुन् । यस्तोमा यी टुलहरु गालीगलौज वा नकारात्मक अभिव्यक्तिको शिकार हुने प्रयोगकर्तालाई त्यस विरुद्ध उठ्न सक्षम बनाउने किसिमले विकास गरिएको उनको भनाइ छ ।

    यसका लागि इन्स्टाग्रामले प्रायः रिपोर्ट गरिने अनुचित पोस्टहरुको विश्लेषण गरि त्यसैसँग मिल्दोजुल्दा कमेन्टहरुलाई लक्षित गरिने जनाएको छ । तर अर्कोतर्फ प्रयोगकर्ताहरुले इन्स्टाग्रामको प्रश्नलाई बेवास्ता गर्दै आफूले चाहेको पोस्ट गर्न सक्छन् । जसबारेमा कम्पनीले सो टुलले धेरै प्रयोगकर्तालाई फेरि आफ्नो कमेन्टबारे सोच्न प्रोत्साहन गरिरहेको हुँदा धेरैले आफ्नो लेखाइ बदलेर कम हानिकारक कुरा लेखेको पाइएको बताएको छ ।

    त्यस्तै कम्पनीले ल्याउन लागेको अर्को ‘रिस्ट्रिक्सन’ फिचरमार्फत भने नकारात्मक कमेन्ट गर्नेलाई हामीले ‘रिस्ट्रिक्ट’ गरिदिन सक्छौँ जसपछि सो कमेन्ट जसले गरेको हो उसले बाहेक अरु कसैले देख्न सक्ने छैन भने कमेन्ट गर्नेलाई ‘रिस्ट्रिक्ट’ गरिएको बारेमा पनि थाहा हुनेछैन । त्यस्तै रिस्ट्रिक्ट गरिएका व्यक्तिले हामी इन्स्टाग्राममा एक्टिभ भएको पनि देख्नेछैनन् र हामीले तिनको म्यासेज पढेको नपढेको पनि उनीहरुलाई थाहा हुनेछैन । अघिल्लो वर्ष मात्र १४ वर्षीय युवतीले इन्स्टाग्राममा लेखिएका अपमानजनक र घृणात्मक पोस्टका कारण आत्महत्या गरेकी थिइन् । जसपछि नै विश्वव्यापी रुपमा सामाजिक संजालको बढ्दो मानसिक प्रभावबारे विरोध सुरु भएको हो । त्यस्तै यसै वर्ष एक अर्की युवतीले इन्सटाग्राम पोलमा उनी मर्दा राम्रो हुन्छ कि बाँच्दा भनेर लेखेकी थिइन् जसमा उनका अधिकांश फलोअरले उनलाई मर्न भनेपछि उनले वास्तवमै आत्महत्या गरेको खबर गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑