• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    धर्ममाथि प्रहार भएको भन्दै विश्व भूमीभक्तद्वारा चिन्ता

  • वीरगंज संजाल
  • १८ मंसिर २०७६, बुधबार ०९:१२
  • ३१६९

    काठमाडौं – विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथिनै प्रहार भएको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

     सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका बिरुद्धमा लड्नुपर्ने उनको भनाई छ । उनले भने, ‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ । गुरुहरुले गल्ती गर्नुभएको छ भने कानूनी रुप बराबरले गल्तीको सजाय पाउनुपर्छ । तर, हाम्रो हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरिएको छ । यहाँ एउटा गुरुको मात्रै बद्नाम भएन् । हाम्रो संस्कार र देवभक्तिको नै बद्नाम भएको छ । यसलाई बचाउनुपर्ने दायित्व सम्पूर्ण विद्यार्थी वर्ग, प्राविधिक शिक्षा हासिल गरेका चिकित्सक, ईन्जिनियरहरु सबै, पत्रकारहरुले पनि कलम चलाउनुपर्ने अवस्था आएको छ ।’

    उनले भने, ‘हामीहरुले छिमेकी–छिमेकी भक्तजनहरुलाई दोष देखाएर दुई छिमेकी भक्तले मात्रै संस्कार मान्ने गरेका छौं । हाम्रो धर्म मान्ने गरेका छौं । अन्य सृष्टिका भक्तले यो दुई देवलोकलाई सिध्याउने रणनीति गरेको हो कि भन्ने लक्षण देखिएको छ । सम्पूर्ण न्यायप्रेमीहरुले कलम चलाउनुपर्यो । स्वर्गजस्तो सुन्दरताको शान्तिको विपुल फुकौं ।’

    उनले भने, ‘देवलोकलाई युद्धभूमी नबनाऔं ।’ उनले कुनै धर्म गुरु पक्राउ पर्दैमा त्यसलाई ढाकछोप गर्ने आफ्नो नियत नरहेको पनि स्पष्ट पारे । उनले थपे,‘हिन्दू धर्मलाई बचाउनुपर्छ । तर, दोषी जोसुकै होस, राजाले गल्ती गरेपनि, राष्ट्रपति, प्रधानमन्त्री, वा मन्त्रीहरुले गल्ती गरे उनीहरुलाई पनि कानूनी दायराभित्र ल्याउनुपर्छ ।’

    उनले विश्वकै सृष्टि र धर्म बचाउनको लागि आफूले फूलको चक्र चलाईरहेको पनि जानकारी दिए । उनले भने,‘यो अन्य लडाईको चक्र होईन, मैले फूलको चक्र चलाईरहेको छु । कोही पनि आँत्तिनु पर्दैन् । मैले सबैको मन मनमा शान्ति छाओस् भनेर नै भर्खरै दोलखा भीमेश्वरमा क्षमा पूजा गरेको छु । र, विश्व जगत नै शुभ शान्तिको लक्ष्य होस् भन्ने कामना गर्दै पूजा गरेको छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑