• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    विद्यालयमा प्रेतात्मा भगाउन धामी लगाइयो !

  • वीरगंज संजाल
  • १८ मंसिर २०७६, बुधबार ०५:१६
  • २९८३

    विराटनगर । मोरङको बेलवारी ६ बोराबाँध स्थित वीरेन्द्र माध्यामिक विद्यालयमा प्रेतात्मा जागेको भन्दै धामी लगाएर चिन्ता बसाइएको छ । विद्यालयका छात्राहरु एकपछि अर्को गर्दै बिरामी हुन थालेपछि विद्यालय प्रशासनले नै धामी बोलाएर चिन्ता जगाएको हो । स्थानीय धामी (बिझुवा) ले विद्यालयमा ढ्याङ्गे ठटाउँदै मन्त्र फ्याँकेर प्रेत भगाएको दाबी गरिएको छ ।

    विद्यालयको शौचालयमा शौच गर्न जाँदा चोटैचोट लागेको सेतो र रातो बस्त्र ओढेको आकृतिकी महिला देखिएको भन्दै कक्षा ४ देखि ६ सम्मका छात्रा बिरामी पर्न थालेपछि यस्तो गरिएको विद्यालयले जनाएको छ ।  उनीहरुमा बर्बराउने, तर्सिने र काम्ने समस्या देखिएको शिक्षिका डिका नेपालले बताइन् ।

    अभिभावकको सुझावअनुसार नै विद्यालय प्रशासनले लक्ष्मीमार्गका धामी मणी राईलाई विद्यालय बोलाएर चिन्ता बसाएको हो । उनले जोखना हेरेर विद्यालय परिसरमा आत्मा प्रवेश गरेको निरक्योल भएको बताउँदै भने,‘‘झारफुकपछि आत्मालाई मुन्छाएर धपाइदिएँ ।’’ मंसिर १० गते मंगलबार एक छात्रा विद्यालयको शौचालयमा गएपछि रुने कराउने गर्दै बाहिरिएपनि अन्य छात्रामा पनि समस्या देखिएको विद्यालयले जनाएको छ ।

    स्थानीय अभिभावक निर्मल श्रेष्ठले विद्यार्थीमा समस्या आएपछि चिन्ता बसाउन सुझाव दिइएको बताए । प्रधानाध्यापक तीर्थ राईले भने,‘‘तीनपटक चिन्ता बसेपछि समस्या समाधान हुन्छ भनेर धामीले भन्नु भएको छ ।’’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    News

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑