• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गढीमाई मेलामा पत्रकारलाई निषेध, पर्खालको प्वालबाट फोटो खिच्दै

  • वीरगंज संजाल
  • १७ मंसिर २०७६, मंगलवार १८:३५
  • ६९४७

    बरियारपुर : पञ्चवर्षीय गढीमाई मेलामा मंगलबारदेखि पशुबली सुरु भएको छ। महागढीमाई नगरपालिका १ स्थित बरियारपुरमा रहेको गढीमाई मन्दिर क्षेत्रको ब्रम्हस्थानमा पञ्‍चबली दिएसँगै पशुबली सुरु भएको हो । 

    पशुबली भइरहँदा सञ्चारकर्मीलाई भने फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाइएको छ।

    माथिको आदेश भन्दै गढीमाई मन्दिरको ब्रम्हस्थानमा भएको पञ्चबली र बधशालामा भएको रांगा बलीको फोटो खिच्न पत्रकारलाई अनुमति दिइएको छैन। पत्रकार छिर्न पाउँदैनन् भन्दै बधशालाको गेटबाटै मेला समिति र सुरक्षाकर्मीले फर्काउँदा सञ्चारकर्मी निराश देखिएका थिए ।

    पञ्चबलीको दृश्य खिच्न खोज्ने पत्रकारलाई मेला समितिका पदाधिकारी र सदस्यले दुब्र्यवहार समेत गरेका छन् । बलीको दृश्य खिच्ने पत्रकारलाई लछारपछार र लाठी समेत प्रहार भएको थियो । लाठी प्रहारबाट फोटो पत्रकार निभेष चित्रकारको क्यामराको लेन्समा क्षति पुगेको छ। 

    मेला समितिले अनुमति नदिएपछि पत्रकारले पर्खाल बाहिरबाट फोटो र भिडियो खिच्ने प्रयास गर्दा समेत रोक लगाइएको थियो । प्रवेशमा रोक लगाएपछि केही पत्रकारले पर्खालमा रहेको प्वालबाट फोटो र भिडियो खिचेका थिए भने केही फर्किएका थिए ।

    मेला समितिले बधशालाको पर्खालमा काडेतार लगाएपछि बलीको दृश्य हेर्न मेलामा आएका भक्तालुले समेत हेर्न पाएनन् । अघिल्ला मेलामा पत्रकारलाई पञ्चबली र पशुबलीको दृश्य खिच्न कुनै अवरोध नगरेको मेला समितिले यसपटक बैठक नै बसेर पत्रकारलाई फोटो र भिडियो खिच्न नदिने निर्णय गरेको थियो ।

    तर, मन्दिरलगायत अन्य क्षेत्रमा कुनै रोकतोक नलगाएको मेला समितिले बलीको दृश्य खिच्न भने प्रतिबन्ध लगाएको हो ।

    पशुबलीअन्तर्गत पहिलो दिन रांगा र दोस्रो दिनदेखि बोकाको बली दिने गरिन्छ।धार्मिक विधिअनुसार सेतो मुसा, कुखुरा, बोका, सुंगुर र रांगाको पञ्चबली दिएपछि रांगाको बली सुरु भएको थियो ।

    मंसिर १ गतेदेखि सुरु भएको एक महिने गढीमाई मेलामा सोमबादेखि दर्शनार्थीको घुइँचो बढेको छ । बलीको समयमा दसौं लाख भक्तालुको भीड् लाग्ने गरेको छ। भीड बढेसँगै मेलाको सुरक्षा व्यवस्थापन कडा पारिएको छ। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑