• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    एचआइभीबाट तनहुँमा ३७ जनाको मुत्यु

  • वीरगंज संजाल
  • १६ मंसिर २०७६, सोमबार ११:४०
  • ३००७

    तनहुँ, मंसिर १६ । तनहुँमा हालसम्म एचआइभी एड्सकाबाट ३७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेकाे संख्या दमौली अस्पतालमा रहेको एआरटि शाखाले दिएको तथ्याङकमा उल्लेख छ ।

    जिल्लामा अहिले तीन सय २८ जना संक्रमित रहेको शाखाले जनाएको छ । जसमा सबैभन्दा बढी पुरुष एक सय ६१ जना छन् । त्यस्तै एक सय ३९ जना महिला, एक तेस्रो लिङगी, १४ जना बालिका र १३ जना बालक रहेको शाखाकी ईन्चार्ज सुस्मिला खनालले जानकारी दिइन् ।

    भारतमा मजदुरीका लागि जाने र असुरक्षित सम्बन्धको कारण फर्किंदा एड्स बोकेर आउने गरेको हुन सक्ने बताइएको छ । संक्रमित भएका मध्ये दुई सय ७ जनाले औषधि सेवन गरिरहेको खनालले बताइन्। जसमा एक सय जना पुरुष, ९३ जना महिला, आठ जना बालिका र ६ जना बालक रहेको उनले बताइन् ।

    उनले भनिन्, ’रोगबाट संक्रमित भएका अरू धेरै भए पनि सामाजिक अवहेलनाले सार्वजनिक हुन मानेका छैनन् । त्यस्तै गत वर्ष २०७५/७६ मा तीन सय १२ जना एचआईभी एड्स बाट संक्रिमत भएका थिए । जसमा एक सय ९७ जाले औषधि सेवन गरेका थिए भने ६६ जनाले अन्य जिल्लामा बसाईसराई गरेका थिए ।

    शाखाको तथ्याङक अनुसार एचआईभी एड्सको संक्रिमत हुनेको संख्या वर्ष पिच्छे बढ्दै गएको छ । यसै क्रममा विश्व एडस् दिवसको अवसर पारेर व्यास ३ मा रहेको अनसन चौतारीमा दिपप्रजलन गरिएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने
  • औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड
  • २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने
  • अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

      मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट

      कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

      प्रदेश र स्थानीय तहले पाउने बजेट बढाइयो

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      News

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      News

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      News

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      News

      सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑