• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    एचआइभीबाट तनहुँमा ३७ जनाको मुत्यु

  • वीरगंज संजाल
  • १६ मंसिर २०७६, सोमबार ११:४०
  • ४८५५

    तनहुँ, मंसिर १६ । तनहुँमा हालसम्म एचआइभी एड्सकाबाट ३७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेकाे संख्या दमौली अस्पतालमा रहेको एआरटि शाखाले दिएको तथ्याङकमा उल्लेख छ ।

    जिल्लामा अहिले तीन सय २८ जना संक्रमित रहेको शाखाले जनाएको छ । जसमा सबैभन्दा बढी पुरुष एक सय ६१ जना छन् । त्यस्तै एक सय ३९ जना महिला, एक तेस्रो लिङगी, १४ जना बालिका र १३ जना बालक रहेको शाखाकी ईन्चार्ज सुस्मिला खनालले जानकारी दिइन् ।

    भारतमा मजदुरीका लागि जाने र असुरक्षित सम्बन्धको कारण फर्किंदा एड्स बोकेर आउने गरेको हुन सक्ने बताइएको छ । संक्रमित भएका मध्ये दुई सय ७ जनाले औषधि सेवन गरिरहेको खनालले बताइन्। जसमा एक सय जना पुरुष, ९३ जना महिला, आठ जना बालिका र ६ जना बालक रहेको उनले बताइन् ।

    उनले भनिन्, ’रोगबाट संक्रमित भएका अरू धेरै भए पनि सामाजिक अवहेलनाले सार्वजनिक हुन मानेका छैनन् । त्यस्तै गत वर्ष २०७५/७६ मा तीन सय १२ जना एचआईभी एड्स बाट संक्रिमत भएका थिए । जसमा एक सय ९७ जाले औषधि सेवन गरेका थिए भने ६६ जनाले अन्य जिल्लामा बसाईसराई गरेका थिए ।

    शाखाको तथ्याङक अनुसार एचआईभी एड्सको संक्रिमत हुनेको संख्या वर्ष पिच्छे बढ्दै गएको छ । यसै क्रममा विश्व एडस् दिवसको अवसर पारेर व्यास ३ मा रहेको अनसन चौतारीमा दिपप्रजलन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा
  • कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक
  • निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री
  • कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    विश्वविद्यालय खेलकुद सुरु

    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

    सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

    बागलुङमा एक सय १५ थान हतियार बरामद

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    News

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    News

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    News

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    News

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑