• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पञ्चवर्षीय गढीमाई मेला भर्न ठूलो सङ्ख्यामा भक्तजनको आउनेक्रम शुरू

  • वीरगंज संजाल
  • १५ मंसिर २०७६, आईतवार २२:४९
  • ५३५९

    बारा | बाराको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउनेक्रम शुरू भएको छ ।पर्साका विभिन्न नाकाहरूबाट दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू ट्याक्टर, जीप, कार, भ्यान, मोटरसाइकलबाट आइरहेका जानकीटोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक श्यामबाबू यादवले बताए । शनिवारदेखि भक्तजनहरू भारतबाट प्रवेश गर्नेक्रम बढेको उनले बताए । सो नाकाबाट मात्र हिजो सयौंको सङ्ख्यामा ट्याक्टरबाट भक्तजनहरू भित्रिएका थिए ।

    आइतवार १५० भन्दा बढी ट्याक्टरमा मानिसहरू भित्रिएको प्रनानि यादवले बताए । भारतबाट भित्रिने भक्तजनहरूले बलिका लागि ल्याएका बोका, राँगा भने भारतीय सीमा सुरक्षाबलले नियन्त्रणमा लिने गरेको छ । भारत सरकारले पशुबलिमा रोक लगाएको कारण बलिका लागि ल्याइएका बोका, राँगालाई सीमा सुरक्षा बलले नियन्त्रणमा लिने र मानिसलाई मेला भर्न जानका लागि भने कुनै रोक लगाएको छैन ।पर्सा जिल्लाको भिस्वा, अमरपट्टि, प्रसौनीभाटा, महादेवपट्टि, गुडगाई, पाडेपुरलगायतका क्षेत्रबाट पनि ठूलो सङ्ख्यामा भक्तजनहरू आइरहेका बताइएको छ । गढीमाई मेलामा यस वर्ष मङ्सिर १७ र १८ गते पशुबलिको साइत रहेको छ ।
    मेला भर्न आउने भक्तजनलाई निश्शुल्क सेवा

    बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागेको पञ्चवर्षीय विश्वप्रसिद्ध गढीमाई मेलामा
    सिम्रौनगढ नगरपालिकाले निश्शुल्क सेवा शुरू गरेको छ । सिम्रौनगढ नपाका प्रमुख विजयशङ्कर यादवले आइतवार निश्शुल्क शिविरको उद्घाटन गर्दै सेवा सुचारु गरेका थिए । आजदेखि सञ्चालित शिविरमा मेला भर्न आएका भक्तजनहरूको लागि खाना, नास्ता, शौचालयसहित चिकित्सा र निश्शुल्क औषधिको व्यवस्था गरिएको छ ।उद्घाटन समारोहमा परमानन्द मुखिया, राजेश यादव, दामोदर जैसवाल, गुड्डु यादव, आयुर्वेद संयोजक जयनारायण यादव, सिम्रौनगढका स्वास्थ्य संयोजक राजेन्द्र साहसमेत वडाध्यक्षहरूको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑