• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    श्रीसिया गाउँलेह​रुले घ​र ज​ग्गा रोका बिरुद्ध​ गरे धारणा कार्य​क्र

  • वीरगंज संजाल
  • Dec 1, 2019, 10:34 pm
  • ३८३१

    बिरगंज | बिरगंज ड्राइपोर्टले श्रीसिया गाउँ वाडा २३ ब​स्ति को ज​ग्गा ३ व​र्स​ देखी रोका ग​रिएकोले श्रीसिया गाउँलेह​रुले घ​र ज​ग्गा रोका बिरुद्ध​ धार​णा कार्य​क्र​म ग​रेका छ​न्, ।श्रीर्सियास्थित ड्राईपोर्ट भन्सार र आइसिपीबीचको रोक्का गरिएको ६२ विघा जग्गाको मुआब्जाको विषयलाई लिएर स्थानीयहरुले आज दिउँसो राजमार्गमा धर्ना दिएको मुआब्जा संघर्ष समितिका अध्यक्ष विजय तिवारीले जानकारी दिए।

    यसअघि तीन दिनअघि ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुआब्जाको समस्या समाधान गर्न अपिल गरिएको थियो। तीन वर्षदेखि रोक्का राखिएको ६२ विघा जग्गाको समस्या समाधान नहुँदा स्थानीयहरुले घर जग्गा खरिदबिक्री गर्न सकेका छैनन् भने बैंकिङ कारोबार समेत गर्न नसकेकोले यथासिघ्र मुआब्जा दिन वा जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन्।

    स्थानीयको धर्नाको कारण ड्राईपोर्ट भन्सार र आईसिपी भन्सार भएर आवतजावत गर्ने सवारी साधन तथा पर्साको ग्रामिण भेगको सबै सवारी साधन रोकिएका छन्। जसकारण राजमार्गमा गाडीको लाइन लागेको थियो।सरकारले बनाएको उपसमितिले न्यून मुआब्जा दिने गृह कार्य गरे तापनि स्थानीयले सो दरमा मुआब्जा लिन मानेका छैनन्।

    स्थानीयले घडेरीको प्रतिधुर २१ लाख र खेतको जग्गाको १५ लाख माग गरेका छन्। दुई वटा भन्सार कार्यालय निर्माणले गर्दा स्थानीयको उठीबास भएको उनीहरुको गुनासो छ। अब सबै भैतिक पूर्वाधार भएको नयाँ ठाउँमा जग्गा खरिद गरी घर निर्माण गर्दा सोही अनुरुपको खर्च लाग्ने भएकोले उनीहरुले महँगो मुआब्जा माग गरेका हुन्।स्थानीयका अनुसार सरकारले मुआब्जा नदिएर हाल छोडिएका जग्गा बराबरको जग्गामा घर निर्माण गरिदिएको अवस्थामा भने सहमति हुन सक्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान
  • वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन
  • अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
  • तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    तीन दशकपछि फेरि चलायमान बन्दै हेटौँडा कपडा उद्योग

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तीन छुट्टाछुट्टै स्थानमा रक्तदान सम्पन्न, १० महिलासहित ७९ जनाले गरे रक्तदान

    News

    वीरगञ्जमा आठौँ गणेश पूजा महोत्सव, सागर सर्राफको नेतृत्वमा समिति गठन

    News

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    News

    तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा सप्तरीका सई शर्मालाई जिम्मेवारीबाट हटाइयो

    News

    जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑