• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    धुम्रपानले फोक्सोमात्र होइन आँखामा पनि गम्भीर असर पार्छ

  • वीरगंज संजाल
  • १५ मंसिर २०७६, आईतवार ०६:३०
  • ३२३७

    बीबीसी । विशेषज्ञहरुले करोडौँ मानिसहरुले धुम्रपान गर्दैगर्दा आफ्नो आँखालाई पनि जोखिममा पारिरहेको चेतावनी दिएका छन् । दुईबीच स्पष्ट सम्बन्ध भएपनि पाँच मध्ये एकजना मात्र धुम्रपानले अन्धोपना निम्त्याउन सक्छ भन्नेबारे जानकार रहेको ‘असोसिएसन अफ अप्टोमेट्रिस्ट्स’ , एओपीको सर्वेक्षणबाट पत्ता लागेको हो ।
    बेलायतको रोयल नेस्नल इन्स्टिच्युट अफ ब्लाइन्ड पिपुल, आरएनआइबीका अनुसार धुम्रपान नगर्नेहरुको तुलनामा यसको लत भएकाहरुको आँखाको ज्योती गुम्ने खतरा दुई गुणा बढी हुन्छ । किनकी तम्बाकूको धुँवाले समस्या उत्पन्न गराउनुका साथै आँखाको अवस्थालाई झन बिगार्दै लैजाने गर्दछ ।

    धुम्रपानले कसरी गर्छ आँखामा असर ?

    चुरोटको धुँवामा विभिन्न विषाक्त रसायन हुन्छन् जसले आँखालाई असहज बनाउनुका साथै हानि पनि पुर्याइरहेको हुन्छ । जस्तै यसबाट लिड र तामा जस्ता धातुहरु आँखाको लेन्ससम्म पुग्न सक्छन् । लेन्स हाम्रो आँखाको नानी पछाडि हुने पारदर्शी तत्व हो जसले उज्यालोका किरणहरु फोकसमा ल्याउँछ । यस्तोमा दूषित कुराहरु लेन्समा संकलित हुँदै जानुले त्यसलाई धमिलो बनाइदिन सक्छ । त्यसैगरी धुम्रपानले मधुमेहसँग सम्बन्धित आँखा पछाडिको रहेको रेटिनाको रगत नली अवरुद्ध गरि आँखाको समस्यालाई झन गम्भीर अवस्थामा पुर्याउने गर्दछ  ।

    यसका साथै धुम्रपान गर्नेहरुमा उमेर सम्बन्धी ‘म्याकुलर डिजेनेरेसन’ हुने जोखिम पनि तीन गुणा हुन्ुुछ । म्याकुलर डिजेनेरेसन त्यस्तो अवस्था हो जसमा मान्छेको केन्द्रिय दृष्टिमा क्षति पुग्छ अर्थात उनीहरुले कुनैपनि वस्तु स्पष्टसँग र विस्तृतमा देख्ने क्षमता गुमाउँछन् । यता आँखाको ज्योती अचानक गुम्न सक्ने जोखिम पनि धुम्रपान गर्नेहरुमा तुलनात्मक रुपमा १६ गुणा बढी हुन्छ । यसको प्रमुख कारण अप्टिक न्युरोप्याथी हो जसमा आँखातर्फको रगत नली अवरुद्ध हुन पुग्छ । यसरी २,००६ वयश्कहरुमा गरिएको सर्वेक्षणमा ७६ प्रतिशतलाई धुम्रपान क्यान्सरसँग सम्बन्धित छ भन्ने थाहा भएपनि आँखामा पार्ने असरबारे चाहिँ धेरै अज्ञात रहेको पाइएको हो ।

    त्यसकारण धुम्रपान गर्न बन्द गर्नु नै लामो समय आँखालाई सुरक्षित राख्ने सबैभन्दा उचित उपाय भएको बताइएको छ ।

    तथ्याङ्कका अनुसार बेलायतमा मात्र १७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला अर्थात करिब ७४ लाख मानिस धुम्रपान गर्छन् । तिनीहरुमध्ये ६१ प्रतिशतले आफूलाई धुम्रपान छाड्न मन लागेको बताउने गरेका छन् । सरकारी तथ्याङ्कका अनुसार १८ देखि २४ वर्षीया युवाहरुको धुम्रपान दरमा २०११ पछिकै सबैभन्दा ठूलो गिरावट आएको छ । यसका लागि इ–सिगरेटले ठूलो योगदान पुर्याएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑