सेभ द माइण्ड नेपाल केन्द्रिय समितिको दोस्रो साधारण सभा चितवन्को भरतपुरमा सम्पन्न।नयाँ कार्य समितिको अध्यक्षमा पुजा भुसाल उपाध्यक्षमा शन्ता पौडेल सचिबमा सुनिता खड्का कोसाअध्यक्ष मा येसोधा अधिकारी र सदस्यहरुमा रिता पाठक अन्जना शर्मा सरिता चेपाङ प्रेम प्रसाद आचार्य सर्बसम्मत चुनिनु भएकोमा बधाइ तथा कार्यकालको हार्दिक शुभ कामना ब्याक्त गर्दछौ।
साथै यस अघि कार्यसमितिमा रहनु भएर सन्स्था लाई योगदान दिनुहुने सम्पुर्ण कार्य समितिका पदाधिकारिहरुलाइ सम्मान तथा सदा उहाहरुको सहयोग्को अपेक्षा राखदै नबनिर्वाचित कार्यसमिति हरुलाइ सफल कार्यकालको हार्दिक मङल्मय सुभकामना ब्यक्त गर्दछौं ।कानुनी सल्लाहाकार कमल पाठक राजकुमर श्रेष्ठ । संचार प्रकश सिग्देल केदार शर्मा ज्युकानुनी सल्लाहाकार कमल पाठक राजकुमर श्रेष्ठ । संचार प्रकश सिग्देल केदार शर्मा ज्यु