आज:
  • होमपेज / देश

    प्रभु अस्पतालमा २ युवतीकाे मृत्यु भएकाे घटनाकाे छानविन भएन

  • वीरगंज संजाल
  • १४ पुष २०७६, सोमबार १३:०४
  • १०१४७

    वीरगंज । वीरगंज पानीटंकी स्थित रहेकाे प्रभु अस्पतालमा अप्रेशन मार्फत बच्चा जन्माएकी २ युवतीकाे मृत्यु भएकाे घटनाकाे छानविन हुन सकेकाे छैन । केही दिन पहिला अस्पतालमा प्रसुती गराएकी बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचराैता निवासी २५ बर्षिय सुनिता देबी र वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोल निवासी ३० बर्षिय अमृता श्रेष्ठको मृत्यु भएको थियाे ।

    अस्पतालकी डा. लक्ष्मी थापाले पुस ८ गते मंगलबार राती सुनिताकाे अप्रशेन गरी बच्चा निकालेकी थिइन । पुस ९ गते बुधबार उनकाे पिसाब राेकिए पछि अस्पतालले उनलाई रेफर गरेकाे थियाे । रेफर पछि  भरतपुर लगिएकाे  सुनिताकाे पुस १० गते बिहिबार मृत्यु भएकाे थियाे ।

    यस्तै वीरगंजकी अमृताकाे पुस ९ गते बुधबार विहान अस्पतालकी डा. थापाले नै अप्रेशन गरी बच्चा निकालेकी थिइन । डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको थियाे । उपचार कै क्रमा बुधबार दिउसाे १२ बजे अमृताकाे पनि अचानक पिसाब रोकिएकाे थियाे । त्यस पछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा साेही दिन सुनिताकाे पनि मृत्यु भएकाे थियाे ।

    मृतक दुबै जनाकाे आफन्तले अस्पतालकी डा. थापाकाे लापरवाहीले मृत्यु भएकाे आराेप समेत लगाए थिए । मृतकका आफन्तजनका अनुसार अप्रेशन गर्ने बेला कुनै नलि काटिएका कारण मृत्यु भएकाे थियाे । मृत्युकाे कारण बारे अस्पतालले पनि थाह पाउन नसके पछि अस्पतालले छानविनकाे लागि नेपाल मेडिकल काउन्सिललाई पत्रचार समेत गरेकाे थियाे ।

    अस्पतालकाे लापरवाहीले दुबै महिलाकाे मृत्यु भएकाे समाचार विभिन्न संचार माध्यममा आए पछि अस्पतालका अध्यक्ष मनाेज कुमार गुप्ताले पुस १० नै मेडिकल काउन्सिललाई घटना बारे छानविन गरी पाउँ भनि पत्र लेखेका थिए ।

    अच्मकाे कुरा त याे छ, अस्पतालले मेडिकल काउन्सिललाई पत्रचार त गर्‍याे तर दुबै मृतककाे शवकाे पाेस्टमार्टम गरिएन । घटना बारे स्थानिय प्रशासनलाई समेत जानकारी गराइएन । दुबै मृतककाे दाहसंस्कार समेत भइसकेकाे अवस्था छ ।

    अब उपरान्त मेडिकल काउन्सिलबाट आउने छानविन टाेलीले केे काे आधारमा छानविन गर्ने हाे सबैकाे चासाेकाे बिषय भएकाे छ । आकी मेडिकल काउन्सिललाई पत्रचार घटनालाई दबाउन नाटक मात्र हाे ।

    यस बिषयमा अस्पताल संग बुझ्दा मेडिकल काउन्सिलबाट आएकाे टाेलीले के काे आधारमा छानविन गर्छ भन्न नसिकने अस्पतालका मेडिकल डाइरेक्टर डा. अभिषेक आर्यालले वताए । उनले भने ” मेडिकल काउन्सिलबाट अहिले सम्म टाेली आएकाे छैन्, हामीले साेधेका पनि छाैं के के चाँही छ तपाईहरुलाई अनुसन्धानकाे लागि तर उहाँहरुले हाल सम्म वताई सक्नु भएकाे छैन ।” शवकाे पाेस्टमार्टम गराउने हाम्राे काम नभएकाे उनकाे भनाई थियाे ।

    घटना भएकाे ४ दिन भइसक्दा पनि घटना बारे छानविन अगाडी नबढनुले सबैलाई अच्मित तुल्याएकाे छ । केहीले पावर र पैसाकाे बलमा घटनालाई दबाउने प्रयास भइरहेकाे आराेप समेत लगाइरहेका छन् । सम्बन्धित निकायले पनि छानविन अगाडी नबढाउनुले सबैलाई अच्मित तुल्याएकाे हाे ।

    यता मृतकका आफन्तजनहरुले अस्पताल र अस्पतालकी डा. थापा विरुद्ध मुद्दा दिने तयारीमा रहेका छन् । हाल आफुहरु दाहसंस्कारकाे कार्यमा व्यस्ता रहेका कारण त्याे कार्य सके लगतै घटना बारे छानविनकाे लागि उजरी दिने मृतकका आफन्तहरुले वताएका छन् । kalikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑