• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफनो ९ औ बार्षिकोत्सवको पुर्ब सन्धयामा आज खुल्ला रक्त्दान कार्यक्रमको आयोजना

  • वीरगंज संजाल
  • १३ पुष २०७६, आईतवार ००:३१
  • ७३३५

    बीरगंज | बिरगंजबाट प्रसारित रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफनो ९ औ बार्षिकोत्सवको पुर्ब सन्धयामा आज खुल्ला रक्त्दान कार्यक्रमको आयोजना गरेको छ । रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक आरसि यादवले रक्तदान गरेर कार्यक्रमको सुरुआत भएको थियो  | बिहान ८ बजे देखि सुरु भएको रक्तदान दिउसो ३ बजे सम्म चकेको थियो |

    घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९ महिलासहित ८० जनाले रक्तदान गरेका छन एफएमका डाईरेक्टर पन्नालाल साहले बताए । कार्यक्रममा रेडियो बिन्दास का निर्देशक बिरेन्द्र साह, डाक्टर पन्नालाल पटेल,संतोष साह, मनिर आलम, सुधा देवी,, केशव पासवान, शिवानी चौधरी, निशा देवी, हरिन्द्र साह, दीपेन्द्र जायसवाल, कुन्दन मंडल, रुदी चौरसिया, नीलम देवी, महेश सारार्फ,दिनेश यादव, विकाश ओझा, विकाश कु साह, साजिद हवारी, आचल कुमारी पांडे,,

    प्रियंका मालिक, संजू नेपाल, राजकुमार साह, सतीश सिंह राजपूत,राहुल चौरसिया, रमेश साह, इंद्रजीत गुप्ता, मुना श्रीवास्तव, सानंद गुप्ता, माराश नन्द, प्रवीण यादव, मुकेश कु मुखिया, पन्नालाल कुर्मी, ललन प्रसाद गुप्ता लगायतकाले रक्तदान गरेका छन ।रक्तदान कार्यक्रममा रेडियो बिन्दास एफएम ९४.८ मेगाहर्जका डाईरेक्टर पन्नालाल साह , निर्देशक बिरेन्द्र् साह , ज्योती साह , रामबाबु पटेल , सुनिता सिंह , कुर्बान हवारी , मधु राणा , दिलिपराज कार्की , बिशेस्वर प्रसाद चौधरी , सन्चारकर्मी जगत राई , राजेन्द्रसिंह राजपुत , संतोषमान रन्जितकार , अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन पर्साको प्राविधिक सहयोग गरेका थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑