• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    जम्मू-कश्मीरको अवस्था सामान्य बन्दै, १४५ दिनपछि मोबाइल इन्टरनेट सुचारु

  • वीरगंज संजाल
  • १२ पुष २०७६, शनिबार १२:३१
  • ४६२१

    एजेन्सी,  । झण्डै ५ महिना अर्थात् १४५ दिनपछि जम्मू-कश्मीरमा मोबाइल इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको छ ।जम्मू-कश्मीरमा इन्टरनेट सेवामाथि प्रतिबन्ध लगाएको १४५ दिनपछि शुक्रबार मोबाइल इन्टरनेट सुचारु गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

    शुक्रबार बिहानदेखि लद्दाखमा मोबाइल इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको समाचारमा बताइएको छ । तर कश्मीर उपत्यकामा भने सेवा सुचारु गरिएको छैन । कार्गिलमा यसअघि नै ब्रोडब्याण्ड सेवाले काम गर्न थालेको छ ।

    जम्मू-कश्मीरको अवस्था सामान्य बन्दै गएपछि मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध खुकुलो पारिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

    यता मोबाइल इन्टरनेट सेवालाई दुरुपयोग नगर्न जम्मू-कश्मीरका धार्मिक नेताहरुले आग्रह गरेका छन् ।

    गत साता मात्रै भारत सरकारले अगस्टदेखि जम्मू-कश्मीरका विभिन्न स्थानमा तैनाथ गरिएका सुरक्षाकर्मीमध्ये ७ हजारभन्दा बढीलाई फिर्ता बोलाएको थियो ।

    सरकारले जम्मू-कश्मीरको सुरक्षा अवस्थामा सुधार आएको भन्दै ७ हजारभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलाएको हो । फिर्ता भएका सुरक्षाकर्मी आ-आफ्नो शिविरमा फर्किसकेका छन् ।

    सरकारले सोमबार जम्मू-कश्मीरमा तैनाथ गरिएका  विभिन्न सुरक्षाबलमा ७२ वटा कम्पनी  फिर्ता बोलाएको भारतीय समाचार माध्यमले जनाएका छन् । फिर्ता बोलाइएका हरेक कम्पनीमा १०० जना सुरक्षाकर्मी रहेको समेत बताइएको छ ।

    केन्द्र सरकारले कश्मीरको सुरक्षा अवस्था सुधार हुँदै गएको भन्दै तैनाथ गरिएकामध्ये उक्त संख्याका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो ।

    फिर्ता बोलाइएका कम्पनीमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ), बोर्डर सेक्युरिटी फोर्स (बिएसएफ), इन्डो-टिबेटेन बोर्डर पुलिस (आईटिबिपी), सेन्ट्रल इन्डष्ट्रिअल सेक्युरिटी फोर्स (सिआईएसएफ), सशस्त्र सेना बल (एसएसबी) का कम्पनी रहेका छन् ।

    भाजपा सरकारले जम्मू-कश्मीरले प्राप्त गर्दै आएको विशेष प्रदेशको हैसियत खारेज गरी हाल उक्त प्रदेशलाई केन्द्र प्रशासित २ राज्यमा विभाजन गरेको  छ।

    जम्मू-कश्मीरको विशेष हैसियत खारेज गरेसँगै उक्त क्षेत्रमा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारको कदमपछि ४३ हजार सुरक्षाकर्मी उक्त क्षेत्रमा तैनाथ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑