• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ईपिएस भाषा परीक्षामा लापरवाहीको विषय के हो ?

  • वीरगंज संजाल
  • ११ पुष २०७६, शुक्रबार ०९:०६
  • ४७६०

    काठमाडौं । २०७६ जेठ २५ र २६ गते भएको ईपिएस टपिक अर्थात भाषा परीक्षामा पास भएका विद्यार्थीहरुको दोस्रो चरणमा भएको सीप परीक्षण परीक्षामा लापरवाही भएको भन्दै १ सय भन्दा बढी परीक्षार्थीहरु हाम्रो कार्यालय आए ।

    सीप परीक्षणका क्रममा न्यायोचित मूल्याङ्कन नभएको, कम क्षमता भएका विद्यार्थीहरुको उच्च अंक आएको तर, उच्च क्षमता भएका व्यक्तिहरुले सोही अनुसार प्रस्तुति दिएपनि नम्बर दिने समयमा सही मूल्याङ्कन नभएको बताइएका छन् ।

    साथै सीप परीक्षण परीक्षाको नतिजामा पुनः मूल्यांकनको आग्रह गर्दा कार्यालयका पदाधिकारीहरुले अभद्र व्यवहार गरेको उनीहरुको गुनासो छ ।

    त्यस्तै सोही परीक्षाको १४ गते आएको रिजल्ट भने पुनः मूल्याङ्कन गरिएको छ । सोही दिन नतिजा आएका ३५० भन्दा बढी परीक्षार्थीहरुले विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गराएपछि नतिजा परिवर्तन गरेर सबै परीक्षार्थीलाई पास गरेको उनीहरुको भनाइ छ ।

    सीप परीक्षण परीक्षामा फेल भएका विद्यार्थीहरुले उक्त नतिजा स्पष्ट र पुनः मूल्याङ्कन हुनुपर्ने, २०१९ मा ईपिएस–टपिक पास गरेका परीक्षार्थीले २०२० मा ईपिएस–टपिक परीक्षा नदिई स्वतः सीप परीक्षण परीक्षा दिन पाउनुपर्ने जस्ता माग राखेर आन्दोलित बनेका छन् ।

    यता ईपिएस–टपिक पास भएका तर, सीप परीक्षण परीक्षामा फेल भएका परीक्षार्थीहरु हाम्रो कार्यलयमा आएका थाहा पाएपछि ईपिएस-टपिक र सीप परीक्षण दुवैमा पास भएका परीक्षार्थीहरु पनि हाम्रो कार्यालयमा आए, र फेल भएका परीक्षार्थीहरुर्ले गरेका तर्क गलत भएको भन्दै समाचार प्रसारण नगरिदिन आग्रह गरे ।

    फेल भएका परीक्षार्थीहरुले सिर्जना गरेका विवादका कारण पास भएका परीक्षार्थीहरु समेत मार्कामा परेको उनीहरु बताउँछन् । उक्त विवादकै कारण केही दिन अघि हुनुपर्ने मेडिकलको प्रक्रिया समेत सुरु भएको छैन ।

    ईपिएस परीक्षाको लागि ९४ हजार भन्दा बढी युवाहरुले फर्म थिए । जसमध्ये १० हजार १० जनालाई ईपिएस–टपिकमा पास गर्ने र सीप परीक्षणबाट ६ हजार ७०० छनौट गर्ने बताइएको थियो ।

    तर, त्यसो नभएर टपिकमा १२ हजार १० जनालाई पास गराइयो भने सीप परिक्षणमा पनि तोकिएको भन्दा बढी परीक्षार्थीहरुलाई पास गरिएको छ ।

    यसलाई फेल हुने परीक्षार्थीले पैसा असुल्ने माध्यमको संज्ञा दिएका छन्, भने पास हुने विद्यार्थीहरुले ईपिएसमा कुनै लापरवाही नभएको तर्क गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑