उनीहरूबीच घरायशी विवाद हुँदा काजीमानको कुटाइबाट रमिला घाइते भएकी थिइन् । उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकै क्रममा राति पौने ९ बजे मृत्यु भएको हो ।
घटनाको जानकारीलगत्तै पुगेको प्रहरीले पत्नी हत्या गर्ने काजीमानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । Baahrakhari