• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्याजको मूल्य क्रमशः घट्दो क्रममा

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार १४:१२
  • ४८०५

    काठमाडौं । प्याजको मूल्य क्रमशः घट्दै गएको छ । उपत्यकाको प्रमुख तरकारी बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्य क्रमशः घट्दै गएको जानकारी दिएको हो ।

    दसैंको मुखैबाट भारतले आन्तरिक माग पूरा गर्न नसकेको भन्दै नेपाल लगायतका छिमेकी देशमा प्याज आपूर्ति बन्द गरेसँगै बजारमा प्याजको अभाव हुनुका साथै अत्यधिक मूल्य वृद्धि भएको थियो । दसैंताका र मंसिरसम्म नै प्रतिकिलो २ सय ५० को हाराहारीमा रहेको प्याजको मूल्य पुस लागेसँगै घट्न थालेको छ ।

    अर्कातिर भारतीय प्याजको आयात रोकिएसँगै नेपालीमा बजारमा चिनियाँ प्याज भित्रिन सुरु गरेको छ । तर, पल्छिल्लो समय बजारमा भारतीय प्याज समेत आउन सुरु गरेकोे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ  । समितिका अनुसार बुधबार कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय ३० रुपैयाँ र चिनिया प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय रुपैयाँ थियो ।

    तर, आज सो मूल्य घटेर भारतीय प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय र चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ । बुधबारको तुलनामा बिहीबार भारतीय प्याजको अधिकतम खुद्रा मूल्य किलोमै १३.३३ प्रतिशत र चिनिया प्याजको मूल्य १५.३८ प्रतिशतले घटेको हो । त्यसैगरी, पुस १ गते र १० गते प्याजको मूल्य अवस्था हेर्दा पनि भारतीय प्याज चार दशमलब ८८ प्रतिशत र चिनिया प्याज १० दशमलब ८१ प्रतिशत मूल्य घटेको छ ।

    यसैबीच समितिले २०७४ सालमा नेपाल लगायत छिमेकी मुलुकबाट २९ हजार ६ सय ७२ टन र २०७५ सालमा ३३ हजार २ सय ९६ टन प्याज आयात भएको बताएको छ । तथ्याङक हेर्दा गत वर्षमा दैनिक पाँच गाडी प्याज आयात भएको थियो । समितिका अनुसार एक गाडीमा २० टन हुन्छ । जस अनुसार दैनिक सय टन प्याज आयात भएको देखिन्छ ।

    हाल कालीमाटीमा ८० देखि ९० टन प्याज आयात भइरहेको छ । प्याज निर्यातका लागि भारतले प्रतिबन्ध फुकुवा गरेको छैन, जसले गर्दा पछिल्लो समय अनौपचारिक बाटो हुँदै भारतीय प्याज समेत आयात हुन थालेको छ । यसैबीच भन्सार विभागले गत वर्ष ०७५–७६ मा ५ अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको बताएको छ । सो वर्ष आयातित १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४–७५ मा ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑