• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्ज नाकाबाट ३१ महिलाको उद्धार

  • वीरगंज संजाल
  • १० पुष २०७६, बिहीबार ११:१८
  • ८२७७

    पर्सा | चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय भनिएको माइती नेपाल नामक संस्थाले एक बर्षको अवधिमा वीरगञ्ज नाकाबाट ३१ महिलालाई उद्धार गरेको छ। २०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा माइती नेपाल वीरगन्जले दलालहरुको चंगुलमा परि भारतमा बेचिएका ३१ जना महिलालाई नेपाल फर्काएको हो।

    ती महिलाहरुलाई दिल्ली, कोलकत्ता, मोतिहारी, सुगौली, रामगढवा र रक्सौललगायतका ठाउँबाट उद्दार गरिएको माइती नेपाल वीरगन्ज शाखाकी प्रमुख संगीता पुरीले जानकारी दिइन्।सोही अवधिमा वीरगन्ज नाका हुँदै मानवतस्करहरुले भारत लैजान लागेका १७३ जनालाई बेचिनबाट जोगाएको माइती नेपालले दाबी गरेको छ।

    पछिल्लो पटक मानवतस्करीको शैली समेत बदलिएको र बालबालिकाभन्दा विवाहित महिलाहरु तारोमा परेको सो संस्थाले जनाएको छ। सामाजिक सञ्जाल फेसबुक, चिनजानका मानिस, आफन्त र भारतबाट काम गर्न नेपाल आएका मानिसको मायाजालमा परि बढि पैसा कमाउने लालसाले अधिकांश विवाहित महिला बेचिने गरेको पाइएको छ।

    भारतमा लगेर तालिम दिने भन्ने, तालिमका बहानामा पीडितबाटै रकम असुल्ने र केही दिनका लागि नेपाल फर्काइदिने, फेरि भारत बोलाएर बेचिदिने गरेको पुरीले जानकारी दिइन्। बेचिनेमध्ये अधिकांश पहाडी जिल्लाका रहेका र यसमा पुरुषहरुसमेत फस्ने गरेका छन्।  काठमाडौंबाट भगाएर वीरगन्ज ल्याइएकी बालिकाको उद्दार सामाजिक संजालबाट मायाजालमा पारी काठमाडौंबाट भगाएर वीरगन्ज ल्याइएकी १४ बर्षीय बालिकाको उद्दार गरिएको छ ।

    यी बालिकालाई एक युवतीले नै चंगुलमा मायाजालमा पारेर पुस तीन गते काठमाडौंबाट भगाएर वीरगञ्ज ल्याइएका थियो। ती बालिकासँग २२ बर्षीय सुरज राउतले वीरगञ्जमै बालविवाह गरेको समेत खुलेको छ। विवाहपछि भारत घुम्न जाने भनी फकाउँदै गरेको अवस्थामा ती बालिकाको उद्दार गरिएको माइती नेपालले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑