
पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामको सभापतित्वमा भएको कार्यक्रममा वडा न. ५ का अध्यक्ष रुपलाल यादब, स्थानिय दलित अगुवा गणेश महरा, स्माइल फर मिलियन्सका अध्यक्ष दिपक कुमार, युवा राजदुुत अभिषेक कपुर, सामाजिक मिडिया प्रचारक त्रिलोचन भल्ला, यात्राद्वारा महिला शसक्तिकरण नेपालकी अध्यक्ष सजना भडेल, सदस्यद्वय मनिषा धिताल, उदय खड्का, बालअधिकारकर्मी ज्योति साह, अशोक राम, ज्योति कलवार, गाउँपालिका बाल क्लब संजालका अध्यक्ष अर्जुन साह लगायतलकाे सहभागिता रहेकाे थियाे ।

