वीरगञ्ज | आज १३:३० बजेको समयमा जिल्ला पर्सा पोखरिया नगरपालिका २ बस्ने रहिद मियाँको बाँसघारी स्थित १ बिगहाको धान थुपारि राखेको परालमा अचानक आगोलागी भई आगोलागी बाट पराल जली आर्थीक २०,०००।- बराबरको क्षेती भएको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट प्रहरी टोली खटि गई स्थानीय र प्रहरीको सहयोगमा १४:३० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय तथा चौपाया क्षेती नभएको जनाएको छ ।