• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    सुतेकै अबस्थामा नेपाली सिक्युरिटी गाड ले फेरि मलेसियामा गुमाए ज्यान

  • वीरगंज संजाल
  • ८ पुष २०७६, मंगलवार १८:१२
  • २४२३९

    मलेसिया । मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृत्यु हुने संख्या बढेको देखिन्छ ।

    केही साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्यान गएको थियो ती मृतकहरुको शव यहाँ स्थित नेपाली राजदुतावास,सम्बन्धित सरोकारवाला निकायको सहयोग सहकार्यमा नेपाल पठाईसकेर सम्बन्धित पारिवारिक क्ष्रोतलाई हस्तान्तरण गरि अन्तिम दाहसंस्कार समेत गरिसकेको छ्न।

    यस्तै यस्तै घटनाहरुको खबर सेलाउन नपाउदै पुनः एक सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली कामदारको निधन भएको छ ।
    मलेसियाको ” ईजा फोर्स ” नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल् ठेगाना झापा जिल्ला निवासी प्रदिप कुमार दासको मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको सोही कम्पनीमा संगै काम गर्ने,बस्ने एक नेपाली कामदारले समाचार भित्र आफ्नो परिचय नखुलाउने सर्तमा जानकारी गराउनु भयो।

    यता घटना बारे मृतक प्रदिप कार्यरत कम्पनी संग यस् बिषयमा बुझ्दा सोमबार राती खाना खाएर कानमा ईयरफोन लगाएर सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा मृत फेला परेका हुन , हाल उनको मृत शरीर लाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए ।

    साथै कम्पनी क्ष्रोतका अनुसार यस् घटना बारे नेपालमा रहेको उनको परिवार लाई समेत जानकारी गराईसकेको बताए ।
    प्रदिप बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए , यता दूतावासलाई यस् बारे जानकारी गराउदा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरिसकेपछि दूतावासले गर्न सक्ने काम र सहयोग अवश्य गर्ने जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑