• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सोनिक हमलाबारे नयाँ खुलासा

  • वीरगंज संजाल
  • ८ पुष २०७६, मंगलवार ०६:२५
  • ९४८९

    एजेन्सी । २०१७ मा चीनको ग्वाङजाउमा तैनाथ एक अमेरिकी कुटनीतिज्ञ अनौठो हमलाको शिकार भएका थिए । स्वस्थ अवस्थामा काम गर्दै आएका मार्क लेन्जीलाई अचानक असामान्य लक्षण जस्तै टाउको दुख्ने, पढ्नमा कठिनाइ हुने र स्मरण क्षमता अनि सुत्नमा समेत समस्या हुने लगायत लक्षण देखा परेपछि यो घटनाले सबैलाई आश्चर्यमा पारेको थियो ।

    यसैबीच बिहीबार मात्र चिकित्सकहरुले उनको दिमागमा वास्तवमा के समस्या भएको थियो भन्नेबारे जानकारी सार्वजनिक गरेका हुन् । यसरी उनी ‘सोनिक अट्याक’ अर्थात आवाज मार्फत चोट पुर्याएर गरिने आक्रमणको शिकार भएका थिए । यस किसिमको हमलाले क्युबा र चीनमा दर्जनौँलाई चोट पुर्याइसकेको बताइएको छ ।

    यसरी चिकित्सकहरुले एमआरआइ मार्फत उनको दिमागका २० क्षेत्र असाधारण रुपमा कम ‘भल्युम’ का थिए जसमा उनको स्मरण क्षमता, भावनात्मक नियमितता र मोटोर क्षमता जोडिएको हुँदा उनमा देखा परेको लक्षणसँग सम्बन्धित हुन सक्ने बताइएको छ ।

    त्यस्तै मस्तिष्कका १०७ क्षेत्रको परीक्षण गर्दा उनीहरुले ती मध्ये तीनवटाको भल्युम चाहिँ बढी रहेको पत्ता लगाएका हुन् । कम भल्युम भएका क्षेत्रले मस्तिष्क घातको संकेत दिएको र बढी भल्युम चाहिँ उनको दिमागका अन्य भागमा पनि असर पििररहेको प्रमाण भएको उनीहरुको भनाइ छ । तर यसले वास्तविक कारण पनि अझै रहस्यमयी नै भएको बताइएको छ ।

    २०१६ को अन्त्यतिर क्युबाको हभानामा पनि यस्तै किसिमको घटना देखा परेको थियो । त्यहाँको सोनिक हमलाको शिकार भएका ४० जना अमेरिकी अधिकारीहरुमा गरिएको अध्ययन पश्चात् सबैको मस्तिष्कमा थुप्रै अनियमितता देखा परेको हो ।

    यसबाट प्रभावित नभएका ४८ जना अन्यको तुलनामा तिनको दिमागी गतिविधिमा समस्या देखिएको थियो ।

    यसमा पनि मस्तिष्कका केही क्षेत्रमा असाधारण भल्युम उत्पन्न भएको बताइएको थियो । सो घटनामा क्युबाका बिरामीहरुले एउटा निश्चित दिशाबाट मौरी भुनभुनाएको जस्तो अत्यन्तै ठूलो र तिखो आवाज सुनेको भनि व्याख्या गरेका थिए । यसअघि अमेरिकी राज्य विभागले चीनमा पनि यस प्रकारका घटना भएको हुँदा त्यहाँ सर्तकता अपनाउन भनेको थियो भने विदेश मन्त्री माइक पोम्पेओले दुवै ठाउँका मेडिकल डाटा झन्डै उस्तै रहेको जानकारी दिएका थिए । सीएनएन

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑