• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    नेपाल तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब सम्पन्न

  • वीरगंज संजाल
  • ६ पुष २०७६, आईतवार २३:३२
  • ७१७७

    मलेसिया । नेपाल तामाङ कलाकार संघ मलेसियाको पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब सम्पन्न भएको छ। कार्यक्रम आज आइतबारको दिन होटेल ग्राण्ड कन्टिनेटलमा भब्यताको साथ सम्पन्न भएको हो।नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबाको विशेष अतिथिमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई उदघाटन गरिएको थियो।

    प्रवासमा रहेर पनि गीत,संगीतलाई संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्यले स्थापना गरिएको संस्थाको बार्षिकोत्सब कार्यक्रममा विभिन्न संघ संस्थाको पदाधिकारी,पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तामाङ भाषाको गीत,नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थिए ।

    पहिलो अधिबेशनबाट कमिटीको अध्यक्षमा फुर्बा दोर्जे मोक्तान तामाङ पुन निर्बाचित भएका छन् । संरक्षकमा जगत दोङ तामाङ, प्र.सल्लाहकार कोष बोम्जन तामाङ, सल्लाहकार मिङमार मोक्तान तामाङ, ब.उपाध्यक्ष तेन्जिङ लो तामाङ, म.उपाध्यक्ष साईली माया थिङ तामाङ(सन्जना), उपाध्यक्ष सोनम दोङ तामाङ, महासचिव अमिर लोप्चन तामाङ,सचिव सुमन पाखृन तामाङ, सह-सचिब सिन्धु थोकर तामाङ,कोषाध्यक्ष छेवाङ पाखृन तामाङ, सह-कोषाध्यक्ष

    दिपक थिङ तामाङ र स.सदस्यहरुमा प्रविन मोक्तान तामाङ, जिवन थोकर तामाङ,नवीन लुङ्बा तामाङ, टुल्कु वाईबा तामाङ,रोहित मोक्तान तामाङ,सरोज बोम्जन तामाङ, दिनेश बल तामाङ, रिक्देन पाखृन तामाङ, मनिषा स्याङतान तामाङ, राजु योन्जन तामाङ, सानू माया स्याङतान, मनिषा स्याङतान तामाङ,पाल्साङ

    तितुङ तामाङ, सरिल तितुङ तामाङ,बिलाब गोले तामाङ, देवान योन्जन तामाङ,सबिन योन्जन तामाङ, सुबास योन्जन तामाङ, सुमित स्याङतान तामाङ, सबिना लोप्चन तामाङ, सनिता थिङ तामाङ, ज्ञान धोज बोम्जन तामाङ र छविलाल बोम्जन तामाङ चयन भएका छन् ।कार्यक्रम संघका अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑