• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगञ्जबाट ट्रकसहित ३ हजार किलो कालोमरिच बरामद

  • वीरगंज संजाल
  • ६ पुष २०७६, आईतवार १२:०६
  • ५३१५

    वीरगञ्ज । तस्करी गरेर भारत लैजाँदै गरेको आशंकामा प्रहरीले ३ हजार किलो कालोमरिच बरामद गरेको छ । वीरगञ्ज—१६, इनर्वाबाट ना २ ख ९८०२ नम्बरको ट्रकसहित प्रहीले मरिच नियन्त्रणमा लिएको हो । मरिच १० लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

    पर्सा प्रहरीले भन्सार क्षेत्रबाट ठूलो परिमाणमा मरिच बरामद गरेको यो दोस्रो पटक हो । यसअघि ०७५ जेठ २२ गते मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकास्थित शंकराचार्यसमेत कटिसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकमा प्लाष्टिकको बोरामा प्याकिङ गरिएको १२.२ टन मरिच थियो ।

    त्यसको दुई दिन अघि विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी नाकाहुँदै नेपाल बाट भारत तर्फ गईरहेको ना ३ त २४३६ नम्बरको ट्याक्टरमा लोड १ हजार ८ सय ७५ किलो मरिच प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    मरिच अवैध रूपमा भारत लैजान खोजिएको आशंकामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘गण्डक चोकबाट जनकपुर लैजान भनी लोड भएको ट्रक भन्सारतर्फ लगिएको छ’, उनले भने, ‘ तस्करी गर्न खोजिएको आशंकामा नियन्त्रणमा लिएर भन्सार बुझाएका छौं ।’

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले भने प्रहरीले बेवारिसे अवस्थामा समातेको भनेर एक ट्रक मरिच बुझाएको जानकारी दिए । ‘बेवारिसे अवस्थमा भेटिएको भनेर प्रहरीले मरिचसहितको ट्रक शनिबार बुझाएको छ ’, उनले भने ‘ अहिलेसम्म कागजपत्र लिएर हकदाबी गर्न कोही पनि आएका छैनन् ।’

    कागजपत्रसहित व्यक्ति वा फर्मले दाबी गर्न आएपछि अनुसन्धान सहज हुने उनको भनाइ छ ।तेस्रो मुलुकबाट ठूलो परिमाणमा मसलामा प्रयोग हुने कालोमरिच आयात गरेर सीमा क्षेत्रबाट भारततर्फ चोरी निकासी गर्ने गरिन्छ । एकैपटक ठूलो परिमाणमा लैजान नसक्दा तस्करले भरियामार्फत थोरै थोरै परिमाणमा समेत लैजाने गरेका छन् ।

    ठूलो परिमाणमा मरिच तस्करी गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको स्रोतले जनाएको छ । नेपालमा कम माग हुने मरिचको माग भारतामा अत्याधिक छ । भियतनाम र ब्राजिल लगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै मरिच आयात हुन्छ ।onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑