• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुनिलाल हत्या प्रकरण : निधि अग्रवाल र प्रेमचन्द्र जेल चलान, दीपक किशोर धरौटीमा रिहा

  • वीरगंज संजाल
  • ४ पुष २०७६, शुक्रबार ०९:५०
  • १२४९५

    वीरगंज : बुनिलाल चौरसिया हत्या प्रकरणका पक्राउ परेका आरोपी मध्ये दुई जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। पर्सा जिल्ला अदालतले पक्राउ परेका हत्याका तीन जना आरोपीमध्ये मुख्य योजनाकार निधि अग्रवाल र जग्गा कारोबारी प्रेमचन्द्र साहलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाएको हो।

    न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले निधिका पति दीपककिशोर अग्रवाललाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। हत्यामा संलग्न चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।

    निधिले आर्थिक लेनदेनका क्रममा वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रक समेत रहेका बुनिलालसँग चिनजान भएको यसअघि पर्सा प्रहरीलाई बयान दिएकी छिन्। साथै बयानमा उनले बुनिलालबाट लिएको ऋण फिर्ता गरे तापनि कपाली तमसुक नदिएको र यौनदुर्व्यहार गरी अश्लिल भिडियोमार्फत ब्ल्याकमेलिङ समेत गरेपछि हत्या गराएको स्वीकार गरिसकेकी छिन्।

    अश्लिल भिडियो भाइरल हुने डरमा भारतबाट भाई सौरभ तुल्स्यान र उनका साथीहरु विक्की, रञ्जीत साह र संगमको सहयोगमा हत्या गराएको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

    बिहीवार सकिएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश आएको हो। थुनछेक बहसमा हत्या भएका बुनिलाल चौरसियाका भाई वादी दर्शन चौरसियाको पक्षबाट जिल्ला न्यायाधिवक्ता रुद्र पन्थी, अधिवक्ताहरु रामनारायण कुर्मी, रामअशीष यादव, पन्नालाल गुप्ताले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट अधिवक्ताहरु सुधीर कर्ण, वीरेन्द्र यादव, विनय सिंह र रामेश्वर सेढाइले बहस पैरवी गरेका थिए।pahilopost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑