• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सीमामा ११४ सुरक्षा पोस्ट थपिँदै

  • वीरगंज संजाल
  • ४ पुष २०७६, शुक्रबार ०९:३०
  • ४७२७

    काठमाडौं : सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलअन्तर्गत एक सय १४ वटा सीमा सुरक्षा पोस्ट (बीओपी) थप्ने निर्णय गरेको छ। सीमा अतिक्रमण र तस्करी नियन्त्रणका लागि सरकारले बीओपी थप्ने निर्णय गरेको हो।

    अहिले एक सय सात वटा बीओपी छन्। सशस्त्र प्रहरी मुख्यालयका अनुसार केही बीओपी पाँच किलोमिटर र केही ५० किलोमिटर दुरीमा छन्। मुख्यालयका अनुसार दाङको कोइलाबासमा एउटा बीओपी छ। पर्सा देखि झापासम्म भने व्यवस्थित छ।

    पश्चिम क्षेत्रमा भने बीओपी ज्यादै पातलो रहेको मुख्यालयले जनाएको छ। नेपालगन्जका बीओपी निकै टाढाटाढा छन्। सशस्त्र प्रहरी मुख्यालयले दुई वर्षअघि दुई सय ६५ स्थानमा बीओपी राख्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा गरेको थियो। तर, अहिलेसम्म पूर्ति हुन सकेको थिएन। उत्तरी नाका दार्चुलाको छाङ्रो, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथांकामा बीओपी राख्ने गृहकार्य सशस्त्रले थालेको छ। किमाथांकामा तत्काल जग्गा प्राप्ति नभएपछि घरभाडामै लिएर बीओपी राख्ने तयारी गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता सुरजकुमार श्रेष्ठले दिए। सशस्त्रले उत्तरी सीमामा १७ वटा बीओपी स्थापना गर्ने स्थान गर्ने पहिचान गरिसकेको छ। त्यस्तै भारतीय सीमातर्फ दुई सय ४८ स्थानमा नयाँ बीओपी राख्ने ठाउँ पहिचान भएको छ।

    प्रवक्ता श्रेष्ठका अनुसार एक सय १४ वटा बीओपी स्थापना भएपछि प्रत्येक बीओपी १० देखि १२ किलोमिटर फरकमा हुन्छन्। उनले भने, ‘हामीले दुई सय ६५ स्थानमा बीओपी आवश्यक रहेको सुझाव सरकारलाई दुई वर्षअघि नै दिएका थियौं। अहिले एक सय १४ वटा थप्ने निर्णय सकारात्मक छ।’ उनले पूर्वाधार निर्माण गर्दै बीओपी स्थापना गर्ने बताए। ‘अब हामी पूर्वाधार निर्माणमा जुट्छौं। कतिपय स्थानमा जग्गा खरिद गर्नुपर्ने हुन्छ’, श्रेष्ठले भने।

    कञ्चनपुरको प्याराताल, बर्दियाको गुलरिया, दाङको कोइलाबास, कैलालीको भजनी, पर्साको चमारटोला, बाराको भिटकैया, दार्चुलाको कालापानी, नवलपरासीको सुस्ता, मोरङको बरडंगा, झापाको भद्रपुर, महेशपुर, इलामको पशुपतिनगर र ताप्लेजुङको तिम्बापोखरीका बासिन्दा भारतीय सीमा सुरक्षा फोर्स (एसएसबी) कै कारण तनावमा हुन्छन्।

    मौजुदा दरबन्दीबाटै बीओपीमा खटाउने तयारी सशस्त्र मुख्यालयको छ। प्रवक्ता श्रेष्ठका अनुसार अहिले भन्सार, राजस्व र औद्योगिक सुरक्षा बलमा खटाइएका संख्या घटाएर बीओपीमा राख्ने तयारी गरेको जानकारी श्रेष्ठले दिए। सशस्त्रका गण र गुल्मबाटै बीओपीमा सुरक्षाकर्मी खटनपटन हुँदै आएको छ। अहिले भएका प्रत्येक बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना खटिँदै आएका छन्। उत्तरी नाकामा भौगोलिक विकटताले बीओपी स्थापनामा ढिलाइ भएको जानकारी श्रेष्ठले दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑