बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ग १८ प ८९ नं. को मोटरसाईकलमा सवार नेपाली र गुरुङलाई खानतलासी गर्ने क्रममा झोलाबाट लागुऔषध बरामद भएको हो ।प्रहरीले उनीहरुको साथबाट डाइजोपम ६८ वटा, नुफिन ६८ वटा, फेनेरागन ६८ वटा, २ एमएल सिसी र २६ हजार नगद समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । nwes24