• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पर्साकाे तश्करी : एक करोड बांडियो, एसपी —सिडिओको नाममा पनि दलालहरुले रकम उठाए

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार १५:११
  • ५१५३

    बीरगंज | हामिले तश्करी नियन्त्रण गर्ने सबै निकायलाई एकमुष्ठ रुपमा रकम बुझायौं आज जतिसुकै काम गरेपनि कसैले पक्राउ गर्देन भन्ने प्रतिक्रिया सीमावर्ती इलाकामा तश्करीको लाइन मिलाउने जिम्मा लिएका बाबुसाहेबले आज बिहानमात्र वीरगञ्ज भन्सारमा खटिएका शसस्त्रका प्रहरीलाई बताइरहेको कुरा सुन्दा यो पंतिकार नै आश्चर्य चकित भएको थियो ।यस्तै कथन थियो रक्सौलका कारोबारी मुख्तारको पनि थियो ।

    अझै उनलाई त जो सुकै पत्रकारले फोन गरेपनि तपाइ्हरु समाचार नलेख्नुस मैले रकम बुझाइसकेको छु पत्रकारको नाममा पनि ५ लाख दिएको छु त्यो पनि भन्सारमै सशस्त्र प्रहरी हुं भन्नेले बुझे भनेर चोक चौरहासमा भन्दै हि“ड्नुलाई हावा नचलि पात पनि हल्लिंदैन भन्ने कुराको पुष्ठी समेत गरिदिएको छ ।६ जनाको तस्कर समुहले ५ दिनको भित्रमा प्रहरी—प्रशासन र अन्य सरोकारवालाहरुले एक करोड रुपैया“ उठाएर बा“डेको कुरा तस्कर वृतमा अहिले निकै चर्चाको बिषय बनेको छ ।

    अझ पर्साका प्रजिअ, गृहमन्त्री समेतलाई भाग चाहिन्छ भन्दै प्रहरीका घुमुवाहरुले एकमुष्ठ रुपमा सशस्त्र र जनपदका जिल्ला प्रहरी प्रमुखको नाममा दुवै प्रहरी प्रमुखको नाममा एक होटलमा एकमुष्ठ रकम बुझेको र प्रशासन प्रमुखलाई बदनाम गर्ने प्रपञ्च समेत प्रहरीका घुमुवाहरुले रचेको बताइन्छ ।यसका अतिरिक्त सिमावर्ती इलाकामा इतिहांसमा कहिल्यै नभएको जसरी तस्करीको लाइन शुरु भएको र त्यस बापतको रकम सरोकारवालाहरु सबैले भागशान्ति जय नेपाल गरेको समाचार प्राप्त हुन आएको छ ।

    राती देखि नै छपकैया, इनर्वा, भकुवा, भंसारको मुल गेट, नगवा, बाराको पिपरपाती, पर्साको झौवा, अमरपट्टी, लगायतको स्थानबाट साना देखि पोके तश्करीसम्मले निकै चर्चा समेत पाएको छ ।अझ हालैमात्र बीरगंज भंसारका प्रमुखले गृह सचिब समक्ष गएर प्रहरीले तश्करी नियन्त्रणको नाममा रकम उठाउन थाल्यो भनेर रिपोर्टिंग समेत गरेपछि प्रहरीले संस्थागत रुपमा नै तश्करीको सम्राज्य खडा गरेको समाचार प्राप्त हुन आएको छ ।

    यस बारेमा बीरगंज भंसारका प्रमुखसंग सम्पर्क राख्दा सशस्त्र र जनपद प्रहरी इमान्दार भैदिएको भए सबै प्रकारको तश्करी नियन्त्रण हुन्थ्यो भनेर गुनासो राखेको प्रतिक्रिया दिए । यसबारेमा वीरगञ्ज भन्सारमा खटिएका राजस्व गस्तीका प्रमुख अमर खत्रीस“ग फोन गर्दा सम्पर्क हुन सकेन ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑