• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सार्वजनिक शौचालय सरसफाइ नगरिंदा रतनपुरी हाटबजारमा दुर्गन्ध

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:४२
  • ५९८५

    प्रस |  निजगढ नगरपालिका–११ रतनपुरी हाटबजारस्थित सार्वजनिक शौचालय सरसफाइ नगरिंदा दुर्गन्ध बढेको छ । निजगढ नगरपालिकाले गत आर्थिक वर्षमा ४ लाख ५२ हजार रुपैयाँमा सो हाटबजार ठेक्कामा लगाएको हो । ठेक्का लगाए पनि शौचालय सरसफाइमा ठेकेदारले चासो देखाएको छैन । हाटबजारका व्यापारी र उपभोक्ताहरूको सहजताको लागि बनाएको शौचालय सर सफाइ नहुँदा बजार क्षेत्रमा शौचालयको दुर्गन्ध पैलिएको छ ।

     हाटबजारको उत्तरपूर्वतर्पm महिला र पुरुषका लागि दुई/दुई कोठाको ४ कोठे सार्वजनिक शौचालय छ । मूत्र विसर्जनका लागि पनि छुट्टै स्थान छ । तर सरसफाइ छैन । सरसफाइ नभएकोले सही ठाउँमा पुग्न नसकेपछि शौचालयवरिपरि जथाभावी यत्रतत्र मलमूत्र विसर्जन गरिएको पाइन्छ ।

     हाटबजारको दिन त शौचालयको दुर्गन्धले नाकमुख थुनेर हिंड्नुपर्ने अवस्था छ । शौचालय प्रयोग गर्न चाहनेहरूले त नाकमा बाक्लै कपडा बाँधेर पनि भित्र जान गा¥हो हुने बताउँछन् । दुर्गन्धित शौचालयमा पुग्न गा¥हो मान्नेहरूले आसपासकै वनजङ्गल क्षेत्रमा मलमूत्र विसर्जन गर्ने गरेका छन् । खुला दिसापिसाबले झन् समस्या थप्ने हाटबजार क्षेत्रका बासिन्दाहरूलाई चिन्ता छ ।

    सार्वजनिक शौचालय सरसफाइ राख्न वडा कार्यालय र हाटबजार व्यवस्थापन समितिलाई भन्दै आए पनि बेवास्ता गरेको स्थानीय अगुवा जगजीवन कुमरले गुनासो गरे । “बोल्दा छुच्चो भइन्छ । नभन्दा दुर्गन्ध पैmलिएर बसिसक्नुहुन्न । हावा चल्दा बस्तीमा पूरै दुर्गन्ध पैलिन्छ । महामारी पैmलिएला भन्ने चिन्ता छ,” उनले भने ।

    आपूले हाटबजारको सार्वजनिक शौचालय सरसफाइमा विशेष ध्यान दिन निजगढ नगरपालिकालाई पटकपटक भन्दै आए पनि कुनै सुनुवाइ नगरेको निनपा–११ का वडाध्यक्ष प्रेमबहादुर रूम्बाले बताए ।“नगर सरसफाइका लागि १२/१३ जना कामदार छन् । उनीहरूलाई नगरपालिकाले तलब सुविधा दिएको छ । तर यहाँ उनीहरू आक्कलझुक्कल मात्र देखिने गरेका छन् । भन्दाभन्दै थाकिसकें । यहाँका व्यापारी, स्थानीय शौचालय सरसफाइ भएन भन्दै गुनासो पोख्न वडा कार्यालय आउँछन् । आपूmले नगरपालिकामा कुरा राख्यो सुनुवाइ नै हँुदैन,” वडाध्यक्ष रूम्बाले निरीहता जाहेर गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑