• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    लाखभन्दा बढीले गरे गढीमाईको दर्शन

  • वीरगंज संजाल
  • १४ मंसिर २०७६, शनिबार ०६:३८
  • ३६६३

    बारा | बाराको गढीमाई मेलामा शुक्रवारसम्म एक लाखभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको बताइएको छ।दशैं, तिहार, छठदेखि नै गढीमाई मन्दिरमा दर्शन गर्नेहरूको भीडभाड बढेको थियो । मङ्सिर १ गतेदेखि एक महीनाको लागि लाग्ने मेलामा आजसम्म एक लाखभन्दा बढीले दर्शन गरेको अनुमान गरिएको छ ।

    एक सातादेखि दैनिक ५ हजारभन्दा बढी श्रद्धालु भक्तजनले मन्दिरमा पूजापाठ तथा दर्शन गरेको मेलाका मिडिया संयोजक मुकेश यादवले बताए । “अहिले यकिन भन्न गा¥हो छ, तर पछिल्लो समय जुन हिसाबले मन्दिरमा श्रद्धालु भक्तजनको भीडभाड बढ्दै गएको छ, एक लाखभन्दा बढीले दर्शन गरेको हुन सक्छ,” उनले भने । मेला समितिका पदाधिकारीहरूले भने दशैंदेखि करीब २ लाख श्रद्धालुहरू पूजा गर्न आइसकेका छन् ।

    मेलामा ६ सयभन्दा बढी पसल लागिसकेका छन्, मेलामा मौतका कुवाँ, सर्कस, झुला, वैष्णोदेवीको कृत्रिम घरबार तथा मनोरञ्जनका साधनहरू आइसकेका छन् । मन्दिरभन्दा पूर्व, दक्षिण, पश्चिमको करीब एक किलोमिटरसम्म प्रतिवर्गफिट क्षेत्रफलको रु ५ सयको दरमा मेला समितिले ठेकेदारमार्पmत् जग्गा लिजमा दिइरहेको छ । जग्गाको टेन्डर मेला समितिले रु ५५ लाखमा गरेको छ भने करीब डेढ करोड रुपैयाँमा मनोरञ्जनको स्टल लगाउन दिइएको छ ।

    मेलामा श्रद्धालु भक्तजनको अत्यधिक भीडभाडले गर्दा मेला व्यवस्थापनमा चुनौती थपिएको छ । मेलामा महिला तथा युवतीहरूलाई असुरक्षाको माहोल पनि हुने गरेको स्थानीय गाउँलेहरूले बताएका छन् । सोलाई मध्यनजर राख्दै मेला समिति तथा स्थानीय प्रहरी प्रशासनसँग मिलेर १ हजारभन्दा बढी सुरक्षाकर्मी खटाउने र सिसिटिभीबाट पनि निगरानी गर्ने जनाएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट
  • सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने
  • औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड
  • २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग नीति लागु गरिने

      मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट

      कृषि कर्जाको लागि ५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा

      देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन

      किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      News

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      News

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      News

      २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने

      News

      अल्लो, सुपारीको पात र अल्लोको कपडा उत्पादन गर्नेलाई प्रोत्साहन


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑