• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / देश

    प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने

  • वीरगंज संजाल
  • १३ मंसिर २०७६, शुक्रबार १२:०५
  • २३०३

    काठमाडौं– एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने भएको छ ।

    प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार(आज) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्ण रूपमा स्वास्थ्य भने नभएको बताइन् ।

    ‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’ प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् ।मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने डाक्टर शाहले बताइन् ।

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् ।यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने
  • पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन
  • कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट
  • आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिइने

      विदेशी लगानीको सीमा २ करोड कायम

      भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि २ अर्ब छुट्याइयो

      उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट

      सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने

      औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिइने

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      विदेशी लगानीको प्रारम्भिक स्वीकृती ७ दिन भित्र हुने

      News

      पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

      News

      कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

      News

      आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गा कारोबार

      News

      उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिइने


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑