• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हानिकारक एप्स

  • वीरगंज संजाल
  • १३ मंसिर २०७६, शुक्रबार ०९:५३
  • ५९२९

    स्मार्टफोनका लागि विभिन्न किसिमका एप्स स्टोरमा उपलब्ध छन्। अझ तपाइँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने फरक फरक किसिमका एप्स डाउनलोड गर्ने अवसर रहन्छन्। तर, यदि तपाइँ एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाइँलाई यी ४ किसिमका एप्स आफ्नो स्मार्टफोनबाट हटाउन सुझाव दिन्छौं।

    किनकी यी एप्सले तपाइँको स्मार्टफोनको पर्फर्मेन्स, कार्यशैली, डाटा र प्राइभेसीलाई प्रभावित पार्ने प्रयास गरिरहेको दाबी गर्छन्। स्पिड बुस्ट– स्पिड बुस्ट गर्ने दाबी गर्ने एप्सहरू प्ले स्टोरमा दर्जनौंको संख्यामा भेटिन्छन्। स्मार्टफोन स्लो हुनेबित्तिकै तपाइँहरूमध्ये कैयौंले गुगल प्ले स्टोरमा गएर यस्ता एप्स डाउनलोड गर्नुहुन्छ जसले मेमोरी वा र्‍यामलाई बुस्ट गर्ने दाबी गर्छन्। तर यिनीहरूले साँच्चिकै केही गर्दैनन्।

    स्पिड बुस्ट गर्ने दाबी गर्ने एप्स ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् र यसले तपाइँको स्मार्टफोनमा विभिन्न अनुमति लिएको हुन्छ। यसले तपाइँको डाटा चोरी गर्ने वा तपाइँलाई विज्ञापन देखाउने काम गर्छ।

    एन्ड्रोइडमा पहिलेदेखि नै यस्ता फिचर हुन्छन् जसले फोनको मेमोरीलाई बुस्ट गर्छ। मेमोरी सेभिङको दाबी गर्ने थर्ड पार्टी एप्सले सामान्य स्तरमा तपाइँको स्मार्टफोनमा कुनै सुधार गर्दैनन्।

    ब्याट्री सेभ गर्ने एप्स– गुगल प्ले स्टोरमा ब्याट्री डाक्टर, ब्याट्री सेभर, ब्याट्री सलुसनलगायत नाममा सयौं एप्स भेटिन्छन्। यी एप्सले तपाइँको स्मार्टफोनको ब्याट्री बचाउने दाबी गर्छन्। कतिले त यस्तो एप्स इन्स्टल गरेपछि ब्याट्री ब्याकअप डबल हुने बताउँछन् तर यस्तो केही पनि हुँदैन।

    लिथियमको ब्याट्री हुन्छ र यसले आफ्नो किसिमले काम गर्छ। सबै स्मार्टफोनमा पावर सेभिङ मोड राखिएको हुन्छ र तपाइँले यसलाई प्रयोग गरेर ब्याट्री सेभ गर्न सक्नुहुन्छ। त्यसैले यी एप्सहरूको केही काम छैन।

    ब्लाटवेयर– कैयौं एन्ड्रोइड स्मार्टफोन कम्पनीले पहिले नै यसलाई इन्स्टल एप्सको रूपमा उपलब्ध गराएका हुन्छन्। यी एप्सलाई तपाइँले ब्लाटवेयर पनि भन्नसक्नुहुन्छ। यी अनावश्यक एप्सले तपाइँको स्मार्टफोनको ऊर्जा र कार्यक्षमतालाई असर पारिरहेका हुन्छन्। यी अनावश्यक एप्स तपाइँको कामको लागि उपयुक्त छैनन् भने यसलाई हटाउनुस्। यदि यी अनइस्टल हुँदैनन् भने तपाइँले यसलाई डिसेबल गर्न सक्नुहुन्छ। यस्ता एप्सले अधिक मेमोरी खपत गर्ने गर्छन्।

    क्लिनिङ एप्स– क्लिन मास्टर, क्लिनर, स्मार्टफोन क्लिन नाममा कैयौं एप्स उपलब्ध छन्। यी जस्तै अन्य क्लिनिङ एप्स प्रयोग गर्नु जोखिमयुक्त हुन्छन्। क्लिन मास्टर एपमाथि नै कैयौं आरोप लागिसकेका छन्। स्मार्टफोन क्लिन गर्ने नाममा यी एप्सले स्मार्टफोनको मेमोरी र इन्टरनेट डाटा खपत गरिरहेका हुन्छन्। यसका साथै तपाइँको डाटासमेत चोरी गरिरहेका हुन्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑