• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतको जम्मुमा रहेको वैष्णो देवी मन्दिरको प्रतिकात्मक मन्दिर गढीमाई मेलामा

  • वीरगंज संजाल
  • १३ मंसिर २०७६, शुक्रबार ०७:५३
  • ७८६७

     बरियारपुर  — बाराको बरियारपुरमा लागेको गढीमाईको पञ्चबर्षिय मेलामा बुधवार देखि चहल पहलमा बृद्धि भएको छ । मेला हेर्न आउँने दर्शनार्थीको चाप बुधवार देखि थप बृद्धि भएको मेला मुल व्यवस्थापन समितिले जनाएको छ ।

    मेलामा मनोरञ्जनका लागि बिभिन्न खेल तमासा तथा झुलुवाहरु संचालनमा आए पछि मेला हेर्न आउँनेहरुको भिड शुरु भएको छ । मेलामा मौतका कुवा,साना देखि ठूला अकारका झुलुवाहरु,चिडियाघर,सर्कस तथा बिक्रि वितरणका लागि हजारौको संख्यामा बिभिन्न वस्तुहरुको स्टल राखिएको छ ।

    तर मेला भर्न आउँने दर्शनार्थीको विशेष ध्यान मेलाको मुख्य भागमा बनाइएको माँ वैष्णो देवीको गुफाले तानेको छ । मेलामा मनोरञ्जनको लागि आएका अन्य खेल,तमासा तथा झुलुवा भन्दा पनि माँ वैष्णो देवीको गुफा भित्रको मन्दिर हेर्न दर्शनार्थीहरु बढी आकर्शित भएको देखिन्छ ।

    भारतको जम्मु स्थित कटरा स्टेशन नजिक रहेको बैष्णो देवी मन्दिरको प्रतिकको रुपमा गढीमाई मेलाको मुख्य भागमा सानदार शैलीमा गुफा भित्र बैष्णो देवी मन्दिर निर्माण गरिएको छ । पहाड भित्रको गुफामा रहेको वैष्णो देवी मन्दिरको प्रतिकको रुपमा बनेको गुफा भित्र छिरेर वाहिर निश्केका दर्शनार्थीहरुसँग बुझदा माँ वैष्णो देवीको मेन्दिर नै देखेको जस्तै अनुभव भएको वनाउँछन् । जम्मु काशमिर पुगेर माताको दर्शन गर्ने धोको गढीमाई मेलामा बनेको वैष्णो देवीको मन्दिरले पुरा गरेको गुफा प्रवेश गरी फर्केका एक जना दर्शनार्थी मोहन साहले वताउनु भयो ।

    भारतका कलाकारहरुले वनाएको देवीको पहाड,गुफा तथा मन्दिर सबै हुवहु रहेको, प्रतिकात्मक मन्दिरको प्रोप्राईटर शिवजुन प्रसाद चौरसियाले बताउनु भयो । गुफा हेर्न आउँने भक्तजनहरुको सहयोगको लागि मन्दिर परिसरमा ३० जना भन्दा बढी स्टाफ कटेको चौरसियाले वताउनु भयो । गुफा परिसर भित्र प्रवेश गरे पछि वैष्णो देवी मन्दिरमा रहेको हरेक कुराको झलक बरियारपुरमै हेर्न सक्ने व्यवस्थापन गरिएको प्रोप्राइटर चौरसियाले वताउनु भयो ।

    मन्दिरमा पुजापाठ गर्ने,नारियल,चुनरी चढाउँने तथा आरती गर्ने सम्मको व्यवस्थापन मिलाइएको चौरसियाले नेपाल पोष्ट डेलीलाई बताए ।  गुफा प्रवेशको लागि ५० रुपैयाको टिकट राखिएको छ । कसैको लागि भिआइपी टिकट नरहेको सवै टिकट जेनरल रहेको चौरसियाले वताए । वैष्णो देवी मन्दिर पुगेका तथा नपुगेका दुवैका लागि गढीमाई मेलामा हेर्नै पर्ने कुरा मध्ये जय माँ वैष्णो देवी गुफा रहेको चौरसियाको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑