• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जनमोर्चाले सुरु गर्‍यो धनगढी कालापानी मोटरसाइकल र्‍याली

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार १४:२३
  • ६३४३

    धनगढी | हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीबाट कालापानी मोटरसाइकल अभियान २०७६ सुरु गरेको छ ।

    नेपाली भूमिको रक्षा गर्न सरकारलाई दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए । अभियानमा एक सय बढी मोटरसाइकल प्रयोग गरिने उनले बताए ।

    अभियान उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले सरकारको नेतृत्व गर्ने दलको मौनताका कारण नेपाली भूमिमाथि भारतले हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

    ‘कालापानीमा भारतीय सेना बसेपछि ३५ सरकार परिवर्तन भएका छन्’ उनले भने–‘तर कुनै पनि सरकारले कालापानी हाम्रो भूमि हो भन्न सकेनन्, जसको फाइदा भारतले उठाउँदै आएको छ । शत्ता बचाउने आशमा सरकारमा रहेका राजनीतिक दलले भारतविरुद्ध बोल्न नसकेको उनको भनाई छ ।

    यद्धपि वर्तमान सरकारले थोरै भएपनि पहल चालेका बताउँदै उनले सो प्रयास प्रयाप्त नभएको बताए । ‘हामीले सरकारलाई दबाब दिन अभियान थालेका छौं’ उनले भने–‘यो अभियानमा सवै नेपालीले साथ दिनु आवश्यक छ ।’

    जनमोर्चा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले अतिक्रमित नेपाली भूमि फिर्ताका लागि जनदबाब सिर्जना गर्ने तथा आफ्नो भूमि फिर्ता ल्याउन सरकारले तत्कालै कदम चालोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।

    अभियान कार्यतालिका अनुसार बुधबारदेखि सुरु भएको अभियान अन्तरगत बुधबार नै अत्तरिया तथा बुडरमा र्‍याली र सभाको आयोजना गरिने छ । यसै गरी मंसिर १२ गते डडेलधुरा र बैतडीको पाटनमा पनि र्‍याली तथा सभा संचालन गरिने छ ।

    यसै गरी १३ गते दार्चुलाको खलङ्गा, १४ गते दाचुर्लाकै गोकुलेश्वर, १५ गते बैतडीको गोठालापानी र डोटीको दिपायलमा र्‍याली र सभाको आयोजना गरिने छ । अभियानको समापन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले महेन्द्रनगरमा मंसिर १७ गते गर्ने कार्यक्रम रहेको जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑