• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ग्रामीण क्षेत्रमा पेट्रोलको कालोबजारी

  • वीरगंज संजाल
  • ११ मंसिर २०७६, बुधबार १२:०५
  • ६४६१

     सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा बिक्री हुने पेट्रोलमा खुलेआम कालोबजारी भएको पाइएको छ । पेट्रोल पम्पबाट मात्र प्रज्वलनशील पदार्थको किनबेच गर्न पाईने सरकारको नियम भएपनि सर्लाहीमा भने सानातिना पान पसलदेखि लिएर तरकारी पसलमा समेत पेट्रोलको किनबेच हुँदा समेत नियमन निकायहरु मौन रहँदै आएका छन् ।

    बिना लाईसेन्स पेट्रोल बेच्दै आएका ब्यापारीहरुले मनमर्जी रकम असुल्दै आएपनि प्रशासनले मौनता देखाउँदा ग्राहकहरु खुलेआम ठगीको सिकार बन्दै आइरहेका छन् । जिल्लामा रहेका पेट्रोल पम्पले नियमित रुपमा पेट्रोलको विक्री वितरण गर्दै आएपनि अबैध रुपमा पेट्रोल विक्रिमा कालोबजारी भइरहँदा पनि नियमन निकायहरुले अनुगमन गर्न सकेका छैनन् ।

    सहर बजारका पसलहरु देखि लिएर गाउँघरमा संचालित किराना पसल, नास्ता पसल ,फेन्सी पसल,पान पसल र तरकारी पसल संचालकहरुले बर्षौंदेखी ‘मिनरल वाटर’ को बोतलमा राखेर पेट्रोल बेच्दै आएका हुन् ।

    यसरी मिनिरल वाटरको बोतलमा राखिएको पेट्रोलको मापन पुरै एक लिटर नहुने मलंगवाका स्थानीय युवा आदर्श यादवले बताए । त्यस्ता पसलेहरु पेट्रोल पंप्पबाट ठुला ठुला ड्रम र गैलनमा किनेर लाने र आ–आफ्नो पसलमा एक लिटरको मिनिरल वाटरको बोतलमा भरेर सरकारले तोकेको मुल्य भन्दा बढी रकममा खल्ला बिक्री गर्ने गरेका छन् ।

    उनीहरू ग्राहकहरु बाट एक लिटर भनेर बिक्री गरेको पेट्रोलको मूल्य पम्पमा तिर्नुपर्ने मूल्य भन्दा २० देखि ३० रुपैया बढी लिएर बेच्ने गरेका छन् ।प्रति लिटर पेट्रोलमा एक हजार एमएल पेट्रोल हुने भएता पनि ब्यापारीहरुले मिनरल वाटरको बोतलमा बेच्दै आएको पेट्रोल जम्मा ८ सय ५० एमएल मात्रै हुन्छ । प्लास्टिकका भाँडामा राखेको र धुलाकण मिसिएको पेट्रोल प्रयोग गर्दा इन्जिन चाँडै बिग्रने प्राविधिकहरु बताउँछन् ।

    व्यापारीले १ लिटरको पैसा लिएपनि कम परिमाण दिएर ठग्ने गरेको उपभोक्ताको गुनासो छ । सर्वसाधारणदेखि जिल्लाका उच्चपदस्थ कर्मचारीहरुले समेत अवैध रुपमा जथाभावी बिक्री गरिएको पेट्रोल किनिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑