• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    मोबाइल चार्जमा राखेर कहिल्यै सुत्नु हुँदैन !

  • वीरगंज संजाल
  • १० मंसिर २०७६, मंगलवार ०५:१७
  • ६००५

    एजेन्सी । आफूले सुत्नु अगाडि खाटमा चार्ज गरेर राखेको ट्याब्लेट बलेर बिहान उठ्दा डस्ना समेत प्वाल पारिदिएपछि एक एघार वर्षीय युवक आश्चर्यमा परे । यसरी धेरैपटक प्राविधिक विद्हरुले मोबाइल चार्ज गर्दा जल्न सक्ने वस्तुमाथि नराख्न सुझाव दिँदै आएका छन् । उसो भए कसरी चार्ज गर्नु सुरक्षित हुन्छ त ?
    आगो नियन्त्रण विभागका अनुसन्धानविद् पल श भन्छन्, “सबैभन्दा पहिले त कसैले पनि आफ्नो फोन सिरानी मुनि राखेर सुत्ने गर्नु हुँदैन भन्ने कुरा जानि राख्नुपर्छ र चार्जमा राख्दा खाटमाथि पनि छाड्नु हुँदैन ।”

    उनी भन्छन्, “यसलाई ब्याट्रिको ‘थर्मल रनवे’ भनिन्छ जुन आफैँ तात्ने प्रक्रिया हो र यो लगातार तातिरहने गर्दछ । त्यसैले एउटा काठको टेबलमाथि चार्ज गर्नु उचित हुन सक्छ किनकि ब्याट्रिको ऊर्जा त्यसलाई जलाउन पर्याप्त हुँदैन तर कपडा, कागजलगायतका वस्तुहरु सजिलै बल्न सक्छन् ।”

    त्यसैगरी पलले सकेसम्म सधैँ मोबाइल फोनसँगै आएको चार्जर मात्र प्रयोग गर्न समेत सुझाव दिएका हुन् । इलेक्ट्रिकल सेफ्टी फस्र्टका कार्यकारी प्रमुख फिल बकल पनि रातभर डिभाइस चार्जमा राखेर छाड्नुको विरुद्धमा रहेको बताउँछन् । उनले भनेका छन्, “सधैँ सुत्नु अगाडि सबै स्वीच बन्द गरेर सुतेको राम्रो हुन्छ ।”

    त्यसैगरी कुनैकुनै बेला हामीले बत्ती भए नभएको थाहा नपाइ बल्ब परिवर्तन गर्ने गरेका छौँ । त्यो कत्तिको सुरक्षित हुन्छ भन्ने बारेमा पलले यस्तो भनेका हुन्, “लाइट बल्ब जोडिने ठाउँमा हामीले सिधा औँला नपुर्याएसम्म त्यसले धेरै असर गर्नेछैन । तरपनि बल्ब जोड्दा बत्ती बल्छ भने हामीले तुरुन्तै लाइन अफ गर्नुपर्छ ।”

    बाहिर जानु अगाडि सबै बत्ती निभाउनु वा तारहरु निकाल्न कति आवश्यक छ भन्नेमा चाहिँ बकलले आफूले सधैँ कतै जानु अगाडि टोस्टर र तातो पानी तताउने कित्ली बन्द गरेर जाने गरेको बताए । यसबारेमा पलले पनि बिहान कार्यालय जाने समयमा वासिङ मसिन लगायत डिजिटल टाइमर भएका डिभाइसहरु अफ गर्ने गरेको बताएका हुन् तर फ्रिज जस्ता वस्तु भने बन्द नहुँदा पनि फरक नपर्ने उनले बताएका छन् ।

    यसैगरी आकाश गड्याङगुडुङ गरेको समयमा टीभी निभाउनु पर्छ पर्दैन भन्दा बकलले यस्तो भनेका हुन्, “मैले यसमा कुनै खतरा देखेको छैन र म आफैँले आकाश गर्जिरहेको समयमा टीभी निभाएको छैन ।” त्यस्तै टोस्टरमा टोस्ट अड्किएको छ भने त्यसलाई सुरक्षित साथ निकाल्न पहिले प्लग निभाउने त्यसपछि प्लग निकाल्ने र एउटा प्लास्टिकको पन्यौँले निकाल्न उनले सुझाव दिएका हुन् । द गार्जियनबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑